• नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक सम्पन्न

    इलाम: नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक भएको छ । बैठकले नेकपा एमाले जिल्ला सचिवालय बैठकले गरेका निर्णयलाई  पारित गरेको छ । बैठकले एमाले जिल्ला कमिटीमा मनोनयन गरिएका १४ जना जिल्ला सदस्यहरुलाई सफथ गराएको पार्टी कार्यालय सचिव रबिन्द्र सुवेदीले बताए । बैठकले कात्तिक ६ मा हुने वडा अधिवेशन र ९ मा हुने पालिकाहर...

  • नेकपा एमाले इलामको पार्टीमा एकताबद्ध हुँन अपील

    इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामले पार्टीमा एकताबद्ध हुँन अपील गरेको छ । जिल्ला कमिटी अध्यक्ष राम राना र सचिव महेश बस्नेतले हस्ताक्षर गरेको अपील पत्रमा पार्टीको आन्तरिक जीवनको जुनसुकै समस्यालाई बैचारिक, सांगठनिक माध्यमबाट समाधान गर्न सकिने भएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिएको छ । पार्टीको केन्द्र...

  • पीडै पीडामा हिंसा पीडित, पीडितको सुरक्षामा बेखबर स्थानीय सरकार

    इलाम: संविधानमै गाउँपालिका तथा नगरपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् । घटना १ ४५ वर्षीया इशा (नाम परिवर्तन) को श्रीमान्सँग भेट नभएको ६ वर्ष भयो । १४ वर्षदेखि बेहोस हुने रोगले थला परेकी छन् ।  बेहोसी अवस्थामा गा...

  • असोज ६ गतेदेखि साहस उर्जाको आईपीओ खुल्दै

    काठमाडौं: साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्...

  • सन्दकपुर गाउँपालिकामा सरसफाईसँगै उत्कृष्ट कर्मचारी पुरस्कृत

    इलाम: संविधान दिवशको अवसरमा इलामको सन्दकपूर गाउँपालिकाले सरसफाईसँगै उत्कृष्ट कर्मचारी पुरस्कृत गरेको छ । गाउँपालिकाले प्रमुख प्रशासकिय भवन परिषर, सातखाल्डे सहिद पार्क, रामसरा क्षेत्र माईपोखरीमा सरसफाई कार्यक्रम गरेको बताइएको छ । यसै अवसरमा सव इञ्जिनियर राजकुमार यादव, प्रशासन शाखाका सुनिल निरौला, स्वास्थ्य सेवा तर...

  • बाल भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले सातौं संविधान दिवसको अवसरमा प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिता गरेको छ । ‘मेरो पालिकामा बाल अधिकार र मेरो कुरा’ विषयको भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम भएकी छिन् । उनले सात हजार नगद पुरस्कार समेत हात परेकी छिन । प्रतियोगितामा इलामका रिया लिम्बू दोस्रो र उदयपुर...

  • संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता

    इलाम: संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता गरेको छ । पर्यटकीय क्षेत्र कन्यामदेखि फिक्कल बजारसम्म ५ किलोमिटर दौड प्रतियोगिता गरेको हो । दौडमा पुरुष तर्फ विवेक राई प्रथम, दिवस राई  द्वितीय, र गणेश मगरले तृतिय पुरस्कार हात परे । महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र...

  • युवा संघ नेपाल नगर कमिटी इलामको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरे

    इलामः सातौ संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी इलामले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी इलामको समन्वय गरेको कार्यक्रममा ८८ जनाले रक्तदान गरेको बताइएको छ । रक्तदान मार्फत संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ । युवाहरु दलको आदेश बाहेक मान...

  • अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको विजेता सार्वजनिक

    इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्टिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता घोषणा गरेको हो । आयोजक संस्थाले काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला प्रतियोगिताको प्रथम, खोटाङ राजपानीका केशव भण्डारी दोस्रो र देउमाई नगरपालिका इलामकी मनिसा अ...

  • नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नगर पार्टी कार्यालय फिक्कलमा स्थापना

    इलाम: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सूर्योदय नगर पार्टी कार्यालय फिक्कलमा स्थापना भएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार कार्यालय उद्घाटन गरेका हुँन । उद्घाटन समारोहमा गठबन्धनका अन्य दलसहितको सहभागितामा असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने सं...