• रास्वपाले इलाम नगरपालिका भेला आयोजक समिति गठन गर्यो

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामबार इलाम नगरपालिका भेला आयोजक समिति गठन गरेको छ । भेलाले भुवन पौडेलको सभापतित्वमा नगर भेला आयोजक समिति गठन गरेको जनाएको छ । उपसभापतिमा केदार न्यौपाने सदस्यमा हिमा आचार्य, दुर्गामाया सुवेदी, ज्ञानेन्द्र घिमिरे, दुर्गाप्रसाद सुवेदी, नेत्रकला खनाल, दिपक आले मगर छानेको छ ...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं आउँने पुस १९ गते हुँने

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाममा हुने भएको छ । फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको सामबारको बैठकले पुस १९ गते नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको सचिव सोम सुनुवारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । बैठकले फोनि...

  • संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा

    धरान: संयुक्त पहिचानवादी मोर्चा बनाउँदै देश जिम्मा लिने राष्ट्रीय दल निर्माण गर्ने घोषणा गरेका छन् । पहिचान पक्षधरले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरेको जानकारी गराए । मोर्चाको नेतृत्व प्राध्यापक डाक्टर महेन्द्र लावतीले सम्हाले...

  • ‘लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक’

    माङसेबुङ: लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । शिक्षा विभाग प्रमुखसमेत रहेका महरले बिहिबार माङ्सेबुङको चतुरे बजारमा नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीभित्रको फरक मतले नै लोकतन्त्र ब...

  • ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ’-खनाल

    इलाम: नेकपा (एकीकृत समाजवादी) पार्टीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिको रक्षा  गर्गदै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी सीमामा रहेको करिब एक हजार बिघा (करिब ६ सय ६७ हेक्टर) जमिन फिर्ता गर्न माग गरेका...

  • १० वर्षमा १० हजार बढी नेपालीले विदेशमा ज्यान गुमाए

    काठमाडौं: नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्र...

  • पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई

    इलाम: नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाईं निर्वाचित भएका छन् । प्रेस चौतारी र नेपाल प्रेस युनियनका साझा उम्मेद्वार चापागाईको प्यानलसहित विजयी भएका हुन । प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहसहितको साझा उम्मेदवार राम योङहाङलाई पराजित गर्दै अध्यक्षमा चाप...

  • पत्रकार महासंघ इलाम नेतृत्वमा योङहाङ र चापागाई प्यानल बीच प्रतिस्पर्धा हुँदै

    इलाम: नेपाल पत्रकार महासंघ इलाम शाखा नेतृत्वका लागि राम योङहाङ र भीम चापागाईको प्यानल बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शुक्रबार हुने निर्वाचनमा शाखाको नयाँ नेतृत्वका लागि पत्रकार राम योङहाङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  योङहाङ महासंघ इलाम शाखाको वर्तमान कोषाध्यक्ष हुन् । इलामस्थित तीन पत्रकार संगठन प...

  • महासंघ इलाममा ३ जना निर्वाचित २३ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता

    इलाम: नेपाल पत्रकार महासंघ इलामको २३ पदका लागि ३४ जनाले उम्मेद्वारी दिएका छन् । शाखाको ३ पद भने निर्विरोध निर्वाचित भएका भएका छन् । शाखाको उपाध्यक्षमा, कोषाध्यक्ष र दलित सदस्य निर्विरोध निर्वाचित भएका छन् । एक मात्र मनोनयन परेपछि लोकेन थेबे उपाध्यक्ष, भगिरथ भण्डारी कोषाध्यक्षमा / दलित सदस्यमा योगेन्द्र शंकर निर्...

  • ‘एकल अस्तित्वमा भाषा बाँच्दैन, नीतिगत रुपमा संरक्षणको कार्यक्रम आवश्यक’

      इलाम: एकल अस्तित्वमा भाषा नबाँच्ने भएकोले नीतिगत रुपमा भाषा संरक्षणको कार्यक्रम आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले बिहिबार इलाममा आयोजना गरेको मातृभाषा काव्य गोष्ठी २०८१ बोल्दै नीतिगत रुपमा मातृभाषालाई संरक्षणको कार...