काठमाण्डौ: सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहे...
राजनीति
-
-
संविधानमा समावेशिताको सवाल र वर्तमान अवस्था सम्बन्धि विमर्श गरियो
इलाम: मानव अधिकार मन्च इलामको आयोजनामा शुक्रबार नेपालको संविधानमा समावेशिताको सवाल र वर्तमान अवस्था विमर्श भएको छ । संविधान दिवसका अवसरमा भएको विमर्शमा संविधानको कार्यान्वयनको बारेमा सहभागीले बोलेका थिए । नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बरालले संविधान जारीपछि करिब पैंतालीस प्रतिसत समावेशिताको अवस्था रहेको ब...
-
मुक्कुमलुङ: आदिबासी पवित्रस्थल संरक्षण नमुना
मौना केया (Mauna Kea), सङयुक्त राज्य अमेरिकाको Hawai राज्यमा रहेको Hawaiian natives (हवाईका आदिबासी)हरुको पवित्रस्थल (Sacred Site) हो । यो पवित्रस्थलमा सुरु गरिएको बिकासे अतिक्रमणकारी परियोजना त्यहाँका आदिबासीहरुको अस्वीकृतिको कारण संसारको सबैभन्दा ठूलो Telescope (Thirty-Meter Telescope, or "TMT") निर्माण...
-
मुक्कुमलुङ छोड भन्दै, मुन्धुमी मुक्कुमलुङमा आदविासी कला प्रतरिोध प्रदर्शन
इलामः ताप्लेजुङको फुङलिङ बजारमा बुधाबार मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति मुक्कुमलुङ केबुलकार खारेजी संघर्ष समितिको आयोजनामा ’’मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको हो । विभिन्न क्षेत्रबाट ताप्लेजुङ पुगेका कलाकारहरुले मुक्कुम्लुङ(पा...
-
‘मुक्कुमलुङ(पाथिभरा)मा केबुलकार निर्माण सम्झौता खारेज हुनुपर्छ’-पूर्वमन्त्री लङ्वा
विराटनगर: नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथिभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको साँस्कृतिक. धार्मिक धरोहरमाथि अतिक्रमणको प्रयास भएको बताएकी छन् । मंगलबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै पाथिभरा क्षेत्रमा केबलकार निर्माण गरेर लिम्बूको साँस्कृतिक, धार्मिक आस्थ...
-
‘नेपालटार मंगलबारे सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिनु पर्यो’- स्थानीयवासी
इलाम: कालो पत्रे सडकको दुरावस्था भोगेपछि नेपालटार मंगलबारे सडकको स्थानीय उपभोक्ताले सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिन माग गरेका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय र डिभिजन सडकमा ज्ञापन पत्र बुझाउँदै सडक मर्मतको जिम्मा कसको हो ? टुङ्गो लगाउँदै यथासिघ्र मर्मत गरी दिन सरोकारवालासँग माग गरेका छन् । कार्यब...
-
माग पुरा नभए कोशीका निवर्तमान मुख्यमन्त्री कार्की अनसन बस्ने
विराटनगर: आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भ...
-
मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको पक्षमा मोटरसाइकल र्याली
ताप्लेजुङ: मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणमा अवरोध नगर्न आइतबार ताप्लेजुङको फूङलिङ बजारमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालिएको छ । केवलकार निमार्णलाई तत्काल सुचारु गर्न माग सहित निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको जनाइएको छ । फुङ्लिङ बजारको नयाँ बसपार्कमा भेला भई हेलिप्याट गेटबाट शुरु ...
-
‘चन्द्रगिरी हिल्स लिमिटेड ७ दिन भित्र मुक्कुमलुङ छोड’
इलाम: मुक्कुमलुङ छोड आन्दोलनरत संस्थाहरुले काठमाण्डौको चन्द्रगिरी हिल्स लिमिटेडलाई ७ दिन भित्र मुक्कुमलुङ (पाथीभरा) छोड्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्र ढकाललाई काठमाण्डौमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै केबुलकार निर्माणको काम बन्द गर्न आग्रह गरेका हुन । आ...
-
‘मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्छ’
इलाम: मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने पशुपतिनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । "मानववेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको" अवसरमा जिल्ला प्रशासन कार्यालय इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सजग हुनु पर्नेमा जोड दिए । सूर्योदय नगरपालिक...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 57
- Next Page »
















