• इलाममा कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान

    इलाम: प्रदेश नं.१पुन नामाङ्कन संयुक्त संघर्ष समिति इलामले बुधबार कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान २०८१ कार्यक्रम गरेको छ । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, समृद्ध नेपाल र पहिचानको आधारमा पु:न नामाङ्कन गर्न जिल्ला जागरण अभियान सम्पन्न गरेको हो । अभियानले योगेन्द्र लाओतीको...

  • मोर्चाद्वारा भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग

      इलाम: पहिचानवादी मोर्चाले भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग गरेको छ । मोर्चाले बुधबार विज्ञप्ती जारी गर्दै भ्रष्टचारको अन्त्य बिनाको नेपालको उन्नती र प्रगतिको कल्पना गर्न नसकिने जनाएको छ । नेपालको प्रगति र उन्नति हुन नसक्नु विगतदेखि वर्तमानसम्म देशको सम्पूर्ण शासनयन्त्र...

  • अनेम संघ (क्रान्तिकारी) इलाम नगर सम्मेलन नयाँ कमिटी गठन गर्दै सम्पन्न

    इलाम: अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी)ईलाम नगरपालिकाको प्रथम सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले मंगली बिश्वकर्माको अध्यक्षतामा १५ सदस्य इलाम नगर किमटी गठन गरेको छ । संघको उपाध्यक्ष सरिमाया धमला, सचिव कृष्णकुमारी लिम्बू , सहसचिव सरिता राई र कोषाध्यक्ष सुस्मिता राई छनौट भएका छन् । सदस्यहरुमा नेत्र...

  • सेवारो खबरकर्मी राई सहित तीन सञ्चारकर्मी पुरस्कृत

    इलाम: प्रेस चौतारी पत्रकारिता पुरस्कार मार्फत सेवारो खबरकर्मी सरिता राई सहित तीन सञ्चारकर्मीलाई पुरस्कृत भएका छन् । उनिहरुलाई प्रेस चौतारी नेपालले बुधबार इलाममा एक कार्यक्रम गरी पुरस्कृत गरेको हो । प्रेस चौतारी नेपाल इलामले प्रत्येक बर्ष प्रदान गर्ने "प्रेस चौतारी पत्रकारिता पुरस्कार-२०८०" इलाम पोष्ट दैनिक इल...

  • मुक्कुमलुङ (पाथीभरा)छोड आन्दोलनको घोषणा

    इलाम: मुक्कुमलुङ (पाथीभरा) धार्मिक पवित्र स्थलमा केबुलकार निर्माण गर्न नुहँने भन्दै विरोध गर्दै आएका विभिन्न संस्थाले मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आउँदो भदौ २३ गते भित्रमा केबुलकार निर्माण कम्पनीको कार्यालय बन्द गर्न समय सीमा तोकेका छन् । मुक्कुमलुङ संरक्षण ...

  • ‘मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज हुनुपर्छ’

    इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज गर्नुपर्ने सरकारसँग माग गरेका छन् । उनले चुम्लुङको ३६ औं स्थापना दिवसका अवसरमा आयोजित मुल समारोह काठमाण्डौमा बोल्दै कुनै पनि हालतमा मुक्कुमलुङमा केबुलकार बनाउँन नदिने अडान दोहोर्याए । ...

  • ‘याक्थुङबा बीचमा ना:हेन, गाली, श्राप बगाएर एकअर्का बीचमा सदभावना विकास गरौ’-काइला

    इलाम: किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति, कवि बैरागी काइलाले सामाजिक सांस्कृतिक उत्थान गर्न सम्पूर्ण किरात जाति एकताबद्ध हुनु पर्ने बताए । चुम्लुङको ३६ औं स्थापना दिवसको मुल समारोह काठमाण्डौमा सोमबार बोल्दै किरात जातिमा विभिन्न कुल बंशहरु छन् ती सबै बंश एकताबद्ध ह...

  • एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनले १८ केन्द्रीय पदाधिकारी चयन गर्यो

    काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणाम अनुसार पार्टीको उपाध्यक्ष पद (महिला)जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) ...

  • आवधिक योजना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    इलाम : आवधिक योजना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम इलाममा सम्पन्न भएको छ । सहजकर्ता उत्पादन गर्न मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार आवधिक योजना निर्माणका विषय बस्तुका बारेमा जानकार...

  • ‘न्यायिक कार्य सम्पादन प्रकृयामा एक रुपता आवश्यक’-संखुवासभाका न्यायिक समिति

    इलाम: न्यायिक कार्य सम्पादन प्रकृयामा एक रुपता आवश्यक रहेको संखुवासभाका न्यायिक समितिले बताएका छन् । उनिहरुले सोमबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको न्यायिक समितिका पदाधिकारीको न्यायिक कार्य सम्पादन सम्बन्धि कार्यशाला समापन समारोहमा बोल्दै नागरिकको न्याय सम्पादन कार्यमा एक रुपता हुनुपर्नेमा जोड दिए । ...