इलाम: संघीय निर्वाचन क्षेत्र इलाम १ का सांसद महेश सस्नेतले नागरिकमैत्री न्याय सम्पादन आवश्यक रहेको बताए । उनले संखुवासभाका न्यायिक समितिका पदाधिकारीको न्यायिक कार्य सम्पादन सम्बन्धि कार्यशालामा आइतबार बोल्दै नागरिकलाई सर्वसुलभ न्याय दिनेमा ध्यान दिनुपर्नेमा जोड दिए । न्यायिक समितिले काम गर्दा न्यायिक मनले काम गर...
राजनीति
-
-
‘न्यायिक समितिको मर्म अनुरुप कार्य सम्पादन हुनुपर्छ’
इलाम: न्यायिक समितिको मर्म र भावना अनुरुप कार्य सम्पादन गर्नुपर्ने इलामा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले बिहिबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको संखुलासभाका न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशालाको उद्घाटन समारोहमा बोल्दै न्यायिक समितिको मर्म सबै नागरिकमा सर्व सुलभ न...
-
“भूगोल मात्र एकीकरण भएको मुलुक नेपाललाई नयाँ राष्ट्रिय एकीकरण गर्ने”-पहिचानवादी मोर्चा
इलाम: पहिचानवादी मोर्चाले राजनीतिक तथा संगठनात्मक अवधारणा पत्र सार्वजनिक गरेको छ । मोर्चा गठन भएको करिब ३ महिनापछि अवधारणा पत्र आइतबार सार्वजनिक गरेको हो । बहुसास्कृतिक समाजवादी लोकतन्त्रलाई अंगिकार गरेको मोर्चाले राजनीतिक शक्ति निर्णमा गर्दै बहुसांस्कृतिक सहभागितामुलक समाजवादी लोकतन्त्...
-
कांग्रेसलाई फकाउन कोशी प्रदेशमा मन्त्रालय विभाजन गर्ने तयारी
विराटनगर: सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई फकाउन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् । दुई पार्टीले ४–४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन । चार वटा मन्त्रालय ...
-
भोली साउन २५ गते ३० औंअन्तर्राष्ट्रिय आदिवासी दिवस कोशी प्रदेशमा सार्वजनिक विदा
इलामः प्रदेश सरकारले भोलि साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बिहिबार आज बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निणर्य गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर दिवसलाई उत्सवका रुपमा मनाउन सब...
-
को हुन ? देशै छोड्ने बंगलादेशकी प्रधानमन्त्री हसिना
‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ, उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ । बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्त...
-
बाङ्ग्लादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि विदेश पलायन
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै "समाधान" हासिल हु...
-
प्रधानमन्त्री ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज आइतबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजन...
-
प्रधानमन्त्री ओलीले भोली आइतबार विश्वासको मत लिदै
काठमाण्डौ: प्रधानमन्त्री केपी ओलीले भोली आइतबार विश्वासको मत लिदैछन् । ओलीलाई संसद्को दुईतिहाइ विश्वासको मत सुनिश्चित भएको सत्तापक्षले दाबी गरेको छ । संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकारले त्यसका लागि आवश्यक दुईतिहाइ बहुमत आफ्नो पक्षमा जुटाउन पहल भइरहेको...
-
‘जातीय विभेद तथा छुवाछूत उन्मुलनमा सरोकारवाला लाग्न आवश्यक’
इलाम: जातीय विभेद तथा छुवाछूत उन्मुलन अभियानमा सरोकारवाला लाग्न आवश्यक रहेको सोमबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले जातीइ छुवाछूत तथा भेदभाव उन्मुलनमा सरोकारवाला निकायका भूमिका विषायक अन्तकृयमा बोल्दै भेदभावलाई राजनीतिक रुपमा उन्मुलन गर्नुपर्नेमा जोड दिए । १८ औ जातिय भेदभाव तथा छुवाछुत...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 57
- Next Page »















