इलामः इलामको माङ्सेबुङमा आत्मानन्द कपको १४ औं संस्करण मंसिर ११ गतेदेखि सञ्चालन हुने भएको छ । १७ गतेसम्म सञ्चालन हुँने खेलमा आठ टिमको सहभागिता रहेन मंगलबार इलाम बजारमा भएको पत्रकार सम्मलनमा बताइएको छ । प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा...
पर्यटन
-
-
इलाम बजारको सिटी मार्ट उद्घाटन, यो वर्ष नगरपालिकाको उद्घाटन वर्ष
इलामः इलाम बजारको व्यापारिक भवन सिटी मार्टको उद्घाटन गरिएको छ । सार्वजनिक नीजि साझेदारीमा इलाम नगरपालिकाले निर्माण गरेको जिल्लाकै ठूलो ब्यापारिक भवन सिटी मार्टको विहीबार उद्घाटन गरिएको हो । चार तले लिफ्ट सहितको सिटीमार्टको उद्घाटन नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ्गले संयुक्त रूपमा गरेका हुन...
-
बिहिबारदेखि कान्दुक भेट्रान फुटसल प्रतियोगिता हुँदै
इलाम: सूर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारदेखि कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा असोज २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्र...
-
‘अनुकुल वातावरणाको बन्न सके, माईभ्याली गोल्डकपको सातौं संस्करणको प्रतियोगिता हुँने’
इलाम: मेची पहाडकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने बताइएको छ । कोभिड-१९ कोरोना महामारी नियन्त्रण भएर अनुकुल अवस्थाको व्यवस्थापन भए प्रतियोगिता हुने क्लबले जनाएको छ । इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणक...
-
मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह
इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ । कलेजको आवश्यक स्राेत साधन जुटाउन आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो । कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुन...
-
‘समग्र नगरपालिका विकासमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड’
इलाम: सूर्योदय नगरपालिका र नेपालको लागि स्विरजरल्यान्डकी राजदुत एलिजाबेथ भोन क्यापलर बीच नगर विकासको बिभिन्न विषयमा छलफल भएको छ । छलफलमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड दिइएको नगरपालिकाले जनाएकाे छ । नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरको अवस्थाको बारेमा जानकारी गराउँदै किसानहर...
-
मेरो २४ घण्टे यात्राको सम्झना
यात्रा, असोज ७ गतेको हो । अपरान्हको सवा ३ बजे सुरु भयो, इलाम देखी ताप्लेजुङ सम्मको। हामी छ जना थियौ। मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा एड्मिन एचआर अफिसर तथा कोभिड-१९ को समयमा विपद सहयोग परियोजना संयोजक भक्त थामी, घटना ब्यवस्थापन अधिकृत मनकुमार बराईली, डेक्स अफिसर याम...
-
पीडै पीडामा हिंसा पीडित, पीडितको सुरक्षामा बेखबर स्थानीय सरकार
इलाम: संविधानमै गाउँपालिका तथा नगरपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् । घटना १ ४५ वर्षीया इशा (नाम परिवर्तन) को श्रीमान्सँग भेट नभएको ६ वर्ष भयो । १४ वर्षदेखि बेहोस हुने रोगले थला परेकी छन् । बेहोसी अवस्थामा गा...
-
संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता
इलाम: संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता गरेको छ । पर्यटकीय क्षेत्र कन्यामदेखि फिक्कल बजारसम्म ५ किलोमिटर दौड प्रतियोगिता गरेको हो । दौडमा पुरुष तर्फ विवेक राई प्रथम, दिवस राई द्वितीय, र गणेश मगरले तृतिय पुरस्कार हात परे । महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र...
-
युवा संघ नेपाल नगर कमिटी इलामको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरे
इलामः सातौ संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी इलामले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी इलामको समन्वय गरेको कार्यक्रममा ८८ जनाले रक्तदान गरेको बताइएको छ । रक्तदान मार्फत संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ । युवाहरु दलको आदेश बाहेक मान...
















