काठमाण्डौ: अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यश...
पर्यटन
-
-
“नेपाल” नाम बोकेको पानीजहाज समुन्द्रमा
नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्व...
-
पुनर्निर्माणको २३ वर्षपछि इलामकै दोस्रो ठूलो झ्याउँ पोखरी पुरानै लयमा फर्कदै
इलाम: पुनर्निर्माणको २३ वर्षपछि इलामकै दोस्रो ठूलो झ्याउँ पोखरीको सतह भरिएको छ । देउमाई नगरपालिका–८ र ९ जीतपुरमा अवस्थित पोखरीमा पानी सञ्चयको तह बढ्न थालेपछि स्थानीय खुसी छन् । कुनै बेला खेल मैदानमा परिणत भएको पोखरी अहिले पानीले भरिएको छ । पोखरीमा माछाका भुराहरू खेलिरहेका छन् । पोखरीको बीचमा प्राकृतिक रूपमै उठेको ...
-
इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह
इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...
-
पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’
इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् । ‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्य...
-
प्राकृतिक भ्यूटावर सन्दकपुर गाउँपालिकाले कृतिम भ्यूटावर जोड्दै
इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ । अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रति...
-
देउमाईले नदेखेको संरक्षणको पर्खाइमा धार्मिक पर्यटकीय स्थल ‘खत्रक्पा’
इलाम: किरात धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको ‘खत्रक्पा’ पूर्वाधारको अभावमा अलपत्र बन्दै गएको छ । देउमाई नगरपालिकाको ९ नम्बर वडा माई र देउमाई खोलाको किनारमा अवस्थित खत्रक्पा संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । राष्ट्रिय विभूती महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा पूर्वाधारको अभावमा संरक्षण गर्न बा...
-
इलामले बुझ्न नसकेको प्राविधिक शिक्षा
विषय परिचय पूर्वीनेपालको इलाम जिल्लामा अवस्थित त्रिभुवन विश्वविद्यालयको ६२ आंगिक क्याम्पसहरु मध्यको एक हो – महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम (मरब क्याम्पस) । केहि दशक अघिसम्म यस क्याम्पस मेची अञ्चलका जिल्लाहरुको शैक्षिक गन्तब्यको रुपमा अग्रपंक्तिमा आउने गर्दथ्यो । तर ६० को दशकपछि क्रमशः विद्यार्थी संख्या ओरालो लाग्...
-
इलाम नगरपालिकाको सेल्फिपुलको न्वारान अब जनक चोक
इलामः इलाम नगरपालिको सेल्फीपुल रहेको ठाउँलाई जनक चोक नामाकरण गरेको छ । यो ठाउँ नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल हो । चोकमा राष्ट्रिय विभूति राजा जनकको शालिक राखिने छ । जसले नगरपालिकाले सौन्दर्यीकरणसँगै हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउन शालिक स्थापना गर्ने निणर्य गरेको प्रशासकीय अधिक...
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
















