• बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो

    मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिब...

  • आज अन्तराष्टिय आदिवासी दिवस

    आदि भनेको के हो? ’आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको ...

  • ताइवान: चीनको सैन्य अभ्यास जारी अमेरिकाको आलोचना

    चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ । ताइवानले चिनियाँ सैन्य अभ्यासको “यथोचित“ प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो । ह्वाइट हाउसका अनुस...

  • युवा सशक्तिकरण सञ्जाल रोङले मनायो विश्व मावन बेचबिखन विरूद्धको दिवस

    इलामः युवा सशक्तिकरण सञ्जाल रोङ गाउँपालिकाले विश्व मावन बेचबिखन विरूद्धको दिवस मनाएको छ । दिवस जुलाई ३० अर्थात साउन १४ गते भएपनि यसै अवसरमा कार्यक्रम गरेको बताइएको छ । मानव अधिकार मञ्च नेपाल इलामको एडब्लुुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सामाजिक रूपान्तरणका लागि युवा जिविको पार्जनका लागि सुरक्षित आप्रवासन र स्वः...

  • को हुन् ? भारतमा चुनिएकी राष्ट्रपति द्रौपदी मुर्मू !

    भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएक...

  • यस्ता छन, एक नम्बर प्रदेशकाे नामाकरणको आधार !

    गत वर्ष प्रदेश नं २ प्रदेश सभाले मधेस प्रदेश नामाकरण गरेपछि सबै भन्दा ठूलो दबाब प्रदेश नं. १ लाई परेको छ । पहिलोपल्ट मधेस प्रदेशले यो मधेस नाम प्राप्त गरेको छ । यस अघिका प्रयासहरु विफल भए । तर यो प्रयास सफल भयो । यसका पनि विविध कारणहरु छन । र, यसको दबाब पनि अन्य प्रदेशहरुमा पर्दै जानेछ । यो पनि स्वभाविकै हो । तर अह...

  • कार्यस्थलमा २० हजार दुर्घटना प्रति वर्ष झण्डै २ सय ५० मजदुरको मृत्यू

    काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा ४२ दिनदेखि उपचाररत कञ्चनपुरका पुष्कर चौधरी (२७) कहिले घर फर्कन पाउलान् ? उत्तर कसैसँग थिएन । कम्मरभन्दा तलको भाग नचल्ने पुष्कर, बोल्न पनि सक्दैनथे । ‘डाक्टरले लैजाउ भनेका छैनन्, सञ्चो हुन्छ भन्न पनि सकेका छैनन्’ २४ फागुन, २०७८ मा पुष्करकी श्रीमती सोनियाले हामीसँग भनेकी...

  • धरान उपमहानगरपालिकाले प्रमुख साम्पाङ चढ्ने गाडि बेचर रोलर किन्ने

    सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ । नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो । नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन...

  • दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने कर्णालीको चलन

    सुर्खेतः कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ । आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान गराउँछन् । मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चाम...

  • लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र

    लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...