Sewaro Khabar - Page 6 of 143 -

ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाउँदै

इलाम: आज ग्याल्पो ल्होसार । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकाम...

तस्बिर खबर

सबै पढ्नुहोस्

गुमनाम, नेपालको पहिलो शहिद लखन थापा मगरको १४९ औं स्मृति दिवस  

आज फागुन २ गते । नेपाली इतिहासमा नेपालको पहिलो शहिद लखन थापाको १४९ औं स्मृति दिवस । थापालाई सम्झने खाशै औपचारिक कार्यक्रम देखिएन । राज्यको कागजमा सीमित पहिलो शहिदको स्मृति दिवस विस्मृतिमा गुमनाम बन्यो । राज्यद्वारा कुनै औपचारिक कार्यक्रम भएन । जंगबहादुर राणाको शासनको वि...

बालबालिका

ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाउँदै

इलाम: आज ग्याल्पो ल्होसार । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूप...

सम्वाद/सिर्जना

जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित८ जनालाई सम्मान गर्दै

इलाम: जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित ८ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आउँदो मंसिर २७ गते साहित्य, संस्कृति र कलाका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई ३ लाख २१ हजार ९ सय ४८ नगद सहित ८ जनालाई सम्मान गर्न लागेको जनाएको छ । यसबर्षदेखि थप गरेको ५१ हजार एक सय एक राशीको स्वर्गिय विनोद बस्नेत स्मृति पुरस्कार गायक कुबेर राई प्रदान गर्ने प्रतिष्ठानका सचिव बिमल बैंध...

महिला फुटबल ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने

माङसेबुङ: इलामको माङ्सेवुङमा ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ ।  मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो । प्रत...

शिक्षा/स्वाथ्य

सबै पढ्नुहोस्

याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्य

विषय प्रवेश : सरस्वती बन्दनाबाट नीसाम् माङ् ए सेवारो ए नीङ्वा नूबा चोगेओ हारा माङ् इत्छीःङेओ नीसाम् माङ् ए सेवारो नूबा सक्सक् नागूम्बेÞरो सक्सक् मेन्ने मेगीगेरो नीसाम् माङ् ए सेवारो ।। हे विद्याकी देवी प्रणाम मन पवित्र बनाउ है ए देवी शीघ्र कल्पिनु है हे विद्याकी देवी प्रणाम असल विद्या माग्छौँ है विद्याबिना म...

घुम्दै जाँदा

सबै पढ्नुहोस्

सेवाराे टिभी