विहीबार राति १२ बजेर ४५ मिनेटमा विश्वकप फुटबलको उत्साह र उमङ्ग शुरु


सेवारो खबर  44 पटक हेरिएको

काठमाडौँ: विश्वकप फुटबलको उत्साह र उमङ्ग यतिखेर संसारभर छाएको छ ।

विश्वभरका फुटबलप्रेमीहरु विश्वकप उदघाटन समारोहको व्यग्र प्रतिक्षामा छन ।

यो विश्वकप यसअघिको प्रतियोगिताहरु भन्दा थप रोचक र रोमान्चक हुन सक्ने देखिएको छ ।

उदघाटन समारोहदेखि परिवर्तित खेल नियम, खेल प्रविधिको नयाँ प्रयोग, खेल तथा सहभागी टीमको संख्या, पुरस्कार राशी, विश्वकप ट्रफी लगायतले यस पटकको विश्वकप विशेष हुने खेल विश्लेषक र खेलप्रेमीहरु बताउँछन

नेपाली समय अनुसार विहीबार राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ र  आगामी साउन ४ गते मध्य राति १२ बजेर ४५ मिनेटमा फाइनल खेल हुनेछ । @nepaltvonline बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार