• अमाली सुब्बा नरबहादुर नेम्बाहाङको योगदान र तत्कालिन समाज

    एक समय थियो अमाली भन्दा सुब्बा नरबहादुर नेम्बाहाङलाई सम्झन्थे औ उनका नामसँगै लिम्बुवानको अमाली शासन जोडिन्थ्यो । अन्य सुब्बाले फैसला गर्न नसकेका मुद्दा-मामिलाहरू एउटा बाङखुरे लौरो टेकेर सुब्बा नरबहादुर नेम्बाहाङले फासफुस पारिदिन्थे ।उनले गरेको फैसला फेरि दोहोरिन्दैन थियो । सुब्बा नरबहादुर नेम्बाहाङको अमालमा कसैलाई अ...

  • मेरो २४ घण्टे यात्राको सम्झना

    यात्रा, असोज ७ गतेको हो । अपरान्हको सवा ३ बजे सुरु भयो,  इलाम देखी ताप्लेजुङ सम्मको। हामी छ जना थियौ। मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा एड्मिन एचआर अफिसर तथा कोभिड-१९ को समयमा विपद सहयोग परियोजना संयोजक भक्त थामी, घटना ब्यवस्थापन अधिकृत मनकुमार बराईली, डेक्स अफिसर याम...

  • पीडै पीडामा हिंसा पीडित, पीडितको सुरक्षामा बेखबर स्थानीय सरकार

    इलाम: संविधानमै गाउँपालिका तथा नगरपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् । घटना १ ४५ वर्षीया इशा (नाम परिवर्तन) को श्रीमान्सँग भेट नभएको ६ वर्ष भयो । १४ वर्षदेखि बेहोस हुने रोगले थला परेकी छन् ।  बेहोसी अवस्थामा गा...

  • एमसिसीको बल्छीमा अमेरिकी डलर

    मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्य...

  • जन गायक जेबी टुहुरे

    कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा ! हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !! होला बरु झुपडीमा भोकै सुत्नु राम्रो ! बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !! यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो । जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यम...

  • पोखरामा इलामकी एक महिला पक्राउ

    इलाम: पोखरा महानगरपालिका–६ शान्तिनगरबाट इलामकी एक महिला पक्राउ परेकी छिन । माई नगरपालिका ८ बस्ने २८ वर्षीया अस्मिता राईले महिलालाई काम दिने प्रलोभनमा यौन धन्दामा लगाउँने गरेको आरोपमा पक्राउ परेकी हुन । शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा ग्राहकलाई खाजा नास्ता पुर्याउन वेटरको कामम...

  • स्वाथ्य बिमाको आर्कषण बढ्दै, बिमित सर्वसाधारणको स्वाथ्य सेवा असहज

    इलाम: कोही बिरामी देखे, भेटेमा इलामका धेरै जसोले हिजोआज स्वाथ्य बिमाको चासो लिने गरेका छन् । र सोध्ने गर्छन, स्वाथ्य बिमा गरेको छ ? प्रश्नसँगै बिरामी र आफन्तलाई समयमै उपचारको मौखिक सल्लाह दिन्छन् । बिरामी उपचार गर्न प्राथमिक स्वाथ्य केन्द्र र अस्पतालमा पुगे स्वाथ्यकर्मीको पनि उहि प्रश्नले, सर्वसाधारणमा स्वाथ्य बिमाक...

  • इलाममा ५४ हजार ९ सय बढी नागरिकले कोभिड बिरूद्वको खोप लगाए, कुन पालिकामा कति ?

    इलाम: इलाममा ५४ हजार ९ सय ३६ जनाले कोभिड विरूदको खोप लगाई सकेका छन् । जसमा २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएको स्वाथ्य कार्यालयको तथ्याङ्क छ । दुई लाख ३५ हजार तीन सय १८ जना नागरिक अझै खोपको प्रतिक्षामा रहेका छन् । जिल्लामा दुई लाख ९० हजार दुई ५४ जनसंख्या छ । अहिलेसम्ममा खोपको एउटै मात्रा लाए पुग्न...

  • भोकमरीको सँघारमा म्याडग्यास्कर, चार वर्षदेखि पानी नपरेपछि कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता

    म्याडग्यास्कर "जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी" को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै "डरलाग्दो" भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्। यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट द...

  • सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकाललाई

    इलाम: सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकालले हात परेका छन् ।  ढकाल सूर्योदय नगरपालिका  १० बाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक हुन । उनलाई नगरपालिकाले बिहिबार आज नवौं नगरसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रममा पुरस्कार दिएकाे हाे । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रक...