इलामः शसस्त्र द्धन्द पीडितको न्याय सुनिश्चित हुँनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् । द्धन्द पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्दै विश्वसनीय संक्रमणकालिन न्याय प्रक्रिया अवलम्बन गर्न माग गर्दै द्धन्द पीडित परिवार आबद्ध मुलूक भरका ४१ संघ संस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालय मा...
जीवन शैली
-
-
यस कारण किरात धर्म लेखौं
थालनी: किरात धर्म नेपालको एक मौलिक र रैथाने धर्म हो । यो भूमिका उपजको रुपमा रहेको किरात धर्म नेपालको एक मुख्य धर्मको रुपमा रहेको छ । नेपालका आदिमवासी किरातीहरुको धार्मिक पहिचानको रुपमा किरात धर्म स्थापित भएको छ । यसले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा स्थापित गर्न सहयोग पुगेको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने...
-
याक्थुङ्(बा) संस्कारमा बन्दुकको प्रयोग
विषय प्रवेशः याक्थुङ्(बा) जाति नेपालको प्रदेश नं. १ को नौवटा जिल्ला वा दुईटा अञ्चल (मेचीकोशी)मा वसोवास गर्ने लिम्बूलाई याक्थुङ्(बा) जाति भनिन्छ । यिनीहरु आफूलाई लिम्बू नभई याक्थुङ्बा भन्ने गर्व गर्दछन् भने मुन्धुम र आख्यान्मा समेत लिम्बू शब्द नआई याक्थुङ्(बा) शब्द आउने गरेकोले पनि मुन्धुम (शाष्त्र) तथा आख्यानगत रुपमा ...
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
-
एक नम्बर प्रदेशमा १८ प्रतिशत रोपाइँ
इलाम:असार १५ अर्थात १८ औं धान दिवस, विभिन्न कार्यक्रम गर्दै मंगलबार मनाइएको छ । ‘धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारा सहित यो वर्षको धान दिवस मनाइयो । कोभिड-१९ कोरोना भाइरसको महामारीले बिगतका वर्षहरू झै यस वर्षको धान दिवसले कृषिमा आत्मनिर्भर किसानमा उत्साह थप्न सकेन । मध्य असारमा आइपुग्द...
-
लिम्बू जाति र मुन्धुम दर्शन
पृष्ठभूमीः नेपालको सुदूरपूर्वी भू–भागमा बसोवास गर्ने आदिवासी जनजातिहरू मध्ये लिम्बू समुदाय एक हो । लिम्बू जातिको आख्यानका गाथाका अनुसार अनादिका कालदेखि वर्तमानसम्म निरन्तर बसोवास गरेको भू–भागलाई लिम्बुवान(याक्थुङ लाजे) भनिन्थ्यो र भनिन्छ । लिम्बू जातिको मौलिक परम्परा, सस्कृति, संस्कार श्रुती परम्परा अनुसार आजसम्म जीव...
-
नेपालमा धर्म निरपेक्षताको व्यवहारिक अभ्यास
धर्म निरपेक्षताकोे शाब्दिक अर्थ धर्म प्रति सापेक्ष नरहनु भन्ने नै हो । अर्थात धर्मसँग सम्बन्ध तोड्नु भन्ने हो । संसारको मानव चरित्रलाई हेर्दा अधिकांक्ष मानिसले कुनै न कुनै धर्मलाई अंगालेको हुन्छ । मानवता र धार्मिकताको सम्बन्ध अन्योन्याश्रीत रुपमा रहेको हुन्छ । यस अर्थमा हेर्दा केही अपवाद वाहेक मानिस कुनै पनि हालतमा...
-
पौष्टिक आहारले कसरी कम गर्छ दीर्घरोगको समस्या ?
काठमाडौं । सन्तुलित आहार हरेक उमेर र लिंगका मानिसको लागि आवश्यक हुन्छ । यसको अभाव उमेर, लिंग र शारीरिक अवस्था अनुसार फरक हुने गर्छ। गर्भवती र स्तनपान गराउने आमाहरूका लागि जुन खाना आवश्यक पर्छ, त्यहीस्तरको खाना अरू अवस्थाका मानिसलाई आवश्यक नपर्न सक्छ । बच्चाहरूलाई कुपोषणबाट बचाउन जुन खाना आवश्यक पर्छ त्यो अरू उमे...
-
पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता
पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9













