इलाम: ब्यवसायी सन्तोषकुमार कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित भएका छन् । संघको ९ औं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् । कटुवालले प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा निरज राउ...
अर्थ
-
-
सन्तोष कुमार कटुवालले गरे निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा
इलामः सन्तोष कुमार कटुवालले निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन । निर्माण व्यवसायी संघ इलामको २० औं साधारण सभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हँुन । धरैले सामाजिक सन्जाल मार्फत कटुवालको उम्मेदवारी दिने कुरालाई लिएर युवा नेतृत्व आउनु स्वागत योग्य भनेका...
-
बालबालिकालाई बाल हेल्पलाइन १०९८ इलामले दियो १ लाख ४७ हजारको राहत सामग्री
इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल, ईलामले देउमाई नगरपालिका १ का २३ बालबालिकालाई सहयोग प्रदान गरेको छ । हेल्पलाइनले बालबालिकालाई १ लाख ४७ हजार पाँच सय रूपयाँ बराबरको दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । गएको कात्तिक पहिलो हप्ता परेको बेमौषमी वर्षाका कारण विस्थापित भएका ११ घरपरिवार बाल...
-
चीन विश्वकै धनी देश
काठमाण्डौ: चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओक...
-
इलाम सहित प्रदेश एकमा बन्दले जनजीवन समस्यामा, ३१ बन्दकर्ता पक्राउ
इलाम: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव इलाममा पनि देखिएको छ । बन्दले लामो तथा छोटो दूरीका सवारी साधान सञ्चालनमा आएनन् । गाउँदेखि सदरमुकामसँगै पालिका केन्द्रसम्म पनि सवारी साधन ठप्प भए । सबै खालका विद्यालय खुलेनन । बजार, पसल, उद्योगलगायत सञ्चालन भएनन...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले गर्यो प्रर्दशन
इलाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलदेखि शुरू गरेको बिरोध र्याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष मिलन खत्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले नागरिकको...
-
बेमौसमी वर्षाले गरेको क्षति हवाई अवालोकन गर्दै इलाम पुगेका गृहमन्त्री खाँडले गरे पुन निर्माणमा लाग्न आग्रह
इलामः बेमौसामी वर्षाले पुर्याएको क्षतिको पुन निर्माणमा लाग्नु पर्ने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले वर्षाले क्षति भएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुनः निर्माणमा लाग्नुपर्ने बताएका हुन् । वेमौसमी वर्षले धेरैलाई घरवारविहिन बनाउँदै...
-
बिजुलीको महसुल दर घट्दै, घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ मात्र
काठमाण्डौ: विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्...
-
‘बाढी पहिरो पीडितहरूको लागि दीर्घकालिन र अल्पकालिन राहत प्याकेज ल्याउने’- प्रधानमन्त्री देउवा
पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउबाले बाढी पहिरो पीडितलाई अल्पकालिन र दीर्घकालिन रहात प्याकेज ल्याउँने बताएका छन् । उनले आइतबार (आज) इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै रातको प्याकेज ल्याउँने बताएका हुँन । प्रधानमन्त्री देउवाले सरकारले घोषणा गरेको राहत प्याकेज अबको मन्त्री परिषद्को बैठ...
-
३ महिनामा ९ करोड भन्दा बढी राजश्व संकलन, १ हजार ८ सय ९ मुद्धा दर्ता
बिराटनगर: एक नम्बर प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन गरेको छ । यसै समयमा एक हजार ८ सय ९ मुद्दा दर्ता गरेको जनाएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका जिल्लाका प्रहरी प्...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 38
- Next Page »













