• राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्यो

    कठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीवार दिउँसो बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निणर्य गरेको थियो । बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीप...

  • मानव अधिकार मञ्च नेपाल इलामले स्थापनाको रजत वर्ष मनाउँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले असार २२ र २३ गते २५ औं स्थापना दिवस अर्थात रजत वर्ष मनाउँदै छ । स्थापनाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाउँने मञ्चले जनाएको छ । संस्थाको असार २२ गते शुक्रबार २५ औं साधारण सभा हुनेछ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । प्रगती प्रतिवेदनको समिक्षा त...

  • दुुर्घटना न्यूनिकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु

    इलामः सवारी दुुर्घटना न्यूनिकरण गर्न इलाम सहित प्रदेशभर ‘ट्राफिक सप्ताह २०८०’ मंगलबार शुरू भएको छ । दुुर्घटना न्यूनिकरण गर्न साता व्यापी विभिन्न कार्यक्रम गर्दै असार २५ गते कार्यक्रम सञ्चालन हुनेछ । इलाममा ठूलो टुँडिखेलदेखी प्रभातफेरी निकाल्दै ट्राफिक सप्ताह शुुरू भएको छ । प्रभातफेरी गौतमबुद्ध सभागृह (सिटी हल) मा ...

  • अनुगमनका क्रममा भेटियो पसलको लापरबाही, सुधार गर्न आग्रह

    इलामः इलाम बजारको पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको पाइएको छ । नगरपालिकाको संयोजनमा सोमबार भएको बजार अनुगमनका क्रममा पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको थाहा भएको हो । बजारको भानुपथमा, मालापथका पसलमा राखिएका उपभोग्य सामग्रीको तौल नपुगेको अनगुमनमा सहभागीले बताएका छन् । इलाम अस्पतालको फार्मेसीमा म्य...

  • बुद्धिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न

    इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ । प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो । सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नि...

  • असारको तेस्रो साताभित्र एसइई नतिजा प्रकाशन गर्न अन्तिम तयारी जुट्दै परीक्षा बोर्ड

    भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानक...

  • सडकमै चालकसँग १ मिनेट ट्राफिक सचेतना कार्यक्रम

    इलामः जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा जिल्लाको विभिन्न स्थानमा सडकमै चालकसँग १ मिनट ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी सचेतनामुलक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत ईकाइले निरन्तर रूपमा कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । जिल्लाको विभिन्न स्थानमा ट्राफिक...

  • सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सकियो

    फिक्कलः सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित...

  • फाकफोकथुमको छायाँदेवि र सिंहदेवि माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न

    फाकफोकथुमः इलामको फाकाफोकथुम गाउँपालिका छायादेवी र सिंहदेवी माध्यमिक विद्यालयमा सचेतनामुल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको आयोजना जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा लागु औषध तथा साईवर अपराध सम्बन्धी १ दिने सचेतनामुक कार्यक्रम सम्पन्न भएको जनाइको छ । फाकफोकथुम १ को छायादेवी माध्...

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको छ महिना

    काठमाडौँः सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशा...