• चीन विश्वकै धनी देश

    काठमाण्डौ: चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओक...

  • ‘बेमौसमी वर्षाको समस्यामा परेका घर परिवारलाई सहयोग गर्न आग्रह’

    माङ्सेबुङ: इलामको माङ्सेबुङमा भएको एक कार्यक्रमका वक्ताले गएको कातिकको बेमौसमी वर्षाले समस्यामा परेकालाई हयोग गर्न आग्रह गरेका छन् । उनिहरूले गएको कातिक पहिलो सातामा परेको बेमौसमी वर्षाले समस्यामा परेका परिवारका बालबालिकालाई बाल हेल्पलाइन १०९८(दशनौंआठ) मानव अधिकार मञ्चको सहयोग बितरण कार्यक्रममा बोल्दै समस्यामा प...

  • जनगणनामा आदिवासी जनजाति संगठनहरूको ध्यानाकर्षण, त्रुटी सच्याउँन माग

    काठमाण्डौं: आदिवासी जनजाति महासंघले राष्ट्रिय जनगणनाको गणना कार्यमा भइरेको त्रुटिहरूमा ध्यानाकर्षण भएको जनाएको छ । महासंघ लगायत दश सामुदायिक संस्थाले निकालेको संयुक्त प्रेस विज्ञप्तीमा गणकले सम्बन्धित घरमूलीसँग जाति, भाषा, धर्म सम्बन्धी कतिपय प्रश्न नै नसोधी नियतवस हिन्दू धर्म र नेपाली भाषा लेखि तथ्याङ्क संकलन गरिरह...

  • जनचेतनाका लागि रेडियो नाटक प्रभावकारी माध्यम

    इलामः समाज रूपान्तरणमा जनचेतनाका लागि रेडियो नाटक प्रभावकारी माध्यम भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । जिआईजेट र जेटएफडिको सहयोगमा मानव अधिकार मञ्च इलामले आयोजना गरेको रेडियो नाटम सम्बन्धि छ दिवसीय तालिमको समापन समारोहमा सहभागिलेलअस्ताउदै गएपनि समाजमा जनचेतना जगाउने कार्यमा नाटकको प्रभावकारीत...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले गर्‍यो प्रर्दशन

    इलाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलदेखि शुरू गरेको बिरोध र्‍याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष मिलन खत्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले नागरिकको...

  • बाल हेल्पलाईन १०९८(दशनौआठ) इलामले पहिरो पीडित बालबालिकालाई दैनिक उपभोग्य सामग्री दियो

    इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल इलामले सूर्योदय नगरपालिकाको पहिरोमा परी समस्यामा परेका ८ बालबालिकालाई दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा मञ्चले छ घरपरिवारका बालवालिकालाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य र शैक्षिक सामग्री सहयोग...

  • नवराज शंकर प्रतिष्ठान’ शुभाराम्भसँगै शंकरद्वारा लिखित ‘दलित आन्दोदन र अनुभूति’ पुस्तक लोकार्पण

    इलाम: स्वर्गीय नवराज शंकरद्वारा लिखित पुस्तक ‘दलित आन्दोलन र अनुभूति’ विहीबार लोकर्पाण गरिएको छ । पुस्तकको संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवाचन्द्र नेम्बाङले लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै नेता नेम्बाङले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधान हटाउने कल्पना गर्न नसकिने बताए ।...

  • समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाईयो

    इलाम: समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्म जयन्ती विहीबार विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्म जयन्तीको अवसरमा इलाम नगरपालिकाले फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरेको छ । नेकपा एमाले नेता सुवासचन्द्र न...

  • प्रेस सेन्टर इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया

    इलाम: प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । सेन्टरको बिहीबार सम्पन्न पाँचौ जिल्ला अधिवेसनले सोङ्मीलाई अध्यक्षमा छानेको हो । संगठनको उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषध्यक्षमा रोशन क...

  • को हुन ? समाज सुधारक महागुरू फाल्गुनन्द र के छ उनको देन !

    माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा ...