प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोटन हुँदा आएको सुनामीका कारण टोङ्गामा ठूलो क्षति पुगेको विवरण आएको छ । तर सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन । राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन...
विकास
-
-
अब प्रदेश २ को नाम मधेश प्रदेश स्थायी राजधानी जनकपुर
काठमाण्डौ: प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी...
-
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि फागुन ८ गतेदेखि तारा एयरले उडान भर्दै
इलाम: फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि तारा एयरले प्राइभेट लिमिटेडले आउँदो फागुन ८ देखि प्रत्येक आइतबार इलामको उडान भर्ने भएको छ । उडान भर्ने भएपछि इलाम-काठमाण्डौं हवाई मार्गबाट पनि जान आउँन सकिने बैकल्पिक मार्ग थप हुने भएको छ । इलाम नगरपालिकाले १२ उडानको आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ...
-
‘ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ’
काठमाण्डौ : कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनु...
-
वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा
इलाम: वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ । शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए । सन्दक...
-
स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न, निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता ह...
-
शुरू गर्यो, इलाम नगरपालिकाले ‘इलाम सामुदायिक आँखा अस्पताल’
इलाम: इलाम नगरपालिकाले ‘इलाम सामुदायिक आँखा अस्पताल’बाट बुधबारदेखि उपचार सेवा शुरू गरेको छ । नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा सुचारू गरेको नगरपालिकाले जनाएको छ । अस्पतालले शुरू गरेको उपचार सेवाले आँखाको सामान्य रोगी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता ...
-
उदाउँदो चीनको शैन्य सामर्थ्य कति ?
चीनले द्रत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ । क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ’नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ...
-
‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया
इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्...
-
‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका
अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 31
- Next Page »













