• बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्षमा राई

    झापाः बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न समितिको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति बनाएको छ । निर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, क...

  • जिल्ला बुद्धिचाल संघ इलामको सातौ अधिवेसन प्रकाश परियारलाई अध्यक्ष चयन गर्दै सम्पन्न

    इलामः जिल्ला बुद्धिचाल संघ सातौं अधिवेसन प्रकाश परियारको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सकिएको छ । आइतबार इलाममा सम्पन्न अधिवेसनले उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा बिक्रम लिम्बू र कोषाध्यक्षमा श्याम सेम्बो चयन गरेको छ । यस्तै मनिसा योङहाङ, खेमराज लिम्बू, बिपीन पोख्रेल, खडग सुब्बालाई सदस्य छाने...

  • लुङ्गेलीको अध्यक्षतामा माई नगर बुद्धिचाल संघ गठन

    इलामः भक्तबहादुर लुङेलीको अध्यक्षतामा माई नगरपालिका बुद्धिचाल संघ गठन भएको छ । जिल्ला तदर्थ समिति संयोजक प्रकाश परियारको अध्यक्षता भएको कार्यक्रममा भक्त लुङेली,बिनोद नेम्बाङ,राजु लोक्ताम ,मोहन कुमार नेम्बाङ,अजय श्रेष्ठ, केशब दाहाल,दुर्गाराज शंकर ,रजत श्रेष्ठ लगायत अन्य खेलप्रीमिहरुको समेत उपस्थिति रहेको थियो । ...

  • माईजोगमाईमा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनोट खेल

    इलामः माईजोगमाई गाउँपालिकाले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनोट खेल सम्पन्न गरेको छ । छनोट खेलमा १३ स्वणर् ६ रजत र ५ कास्य पदक सहित २४ पदक जितेर अमर कल्याण माध्यमिक विद्यालय नयाँबजार पहिलो भएको छ ६ स्वणर् २ रजत र १ कास्य पदक सहिज जम्मा ९ पदक जितेर शिरिसे मावी दोस्रो र ४ स्वणर् ७ रजत र ५ कास्य पदक सहित जम्...

  • चिसोपानी माध्यमिक विद्यालयले मनायो ६८ औं वार्षिक उत्सव

    इलाम: माङसेबुङ गाउँपालिकाको चिसोपानी माध्यमिक विद्यालयले ६८ औं वार्षिक उत्सव मनाएको छ । विहीबार सम्पन्न वार्षिक उत्सवमा साँस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण र सहयोगदातालाई सम्मान गरेको छ । विद्यालयले विभिन्न कक्षाका ६ जना विद्यार्थीलाई ७० हजार पाँच सय रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा स्थापना गर...

  • इलाम नगरपालिका ६ नम्बर वडामा विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

    इलामः इलाम नगरपालिका ६ नम्बर वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी बीच प्रतिभा पहिचान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा र वडा कार्यालयको सहयोगमा वडा शिक्षा समितिको आयोजना र विधालयहरुको समन्वयमा ६ नम्बर वडाका आधाभूत तहका विधालयहरूका विधार्थिहरू बीच प्रतिभा पहिच...

  • नेपालमा क्रिकेट खेलको इतिहास

    नेपालमा ब्यबस्थित रुपले क्रिकेट खेलको शुरुआत बि. सं. १९७८ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा मदन शम्शेरले भित्राएको देखिन्छ । शुरुमा यो खेल ठुला ठालुले खेल्ने रुपमा भए पनि पहिलो पटक खेलको लागी टिम बनाउनु पर्दा आफ्नो टिममा त केहि राणा परिवार र अन्यलाई राखे तर बिपक्षी टिममा उनले आमिर खानको लगान फिल्ममा झै साधारण...

  • मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले उचाल्यो पबित्रहाङमा कप २०७९ को उपाधि

    इलामः माङ्सेबुुङमा जारी पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले चुमेको छ । मानेभञ्ज्याङ फुटबल क्लबले बुधबार भएको खेलमा ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै उपाधी चुमेको हो । महिला फुटबल प्रतियोगिताको रूपमा पहिचान कमाएको पबित्रहाङमा कपको खेलको ...

  • इलामको बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँने

    इलामः इलाम नगरपालिका ५ बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बरबोटे बहुुउद्देश्यीय कर्बडहलमा हुने प्रतियोगिता आउँदो फागुन १८ गतदेखि २० गतेसम्म हुँने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल र जिल्ला स्तरीय बि डिभिजन प्रतियोगिता गर्ने तयारी रहेको बरबोटे ब्याडमिन्टन क्लबका स...

  • साफ महिला च्याम्पियनशिपमा नेपालले भारतलाई १-०ले पछि पार्दै सेमिफाइनलमा प्रवेश

    काठमाण्डौ: साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक-शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।...