इलाम: ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि सरोकारवालले अनिबार अनुगमन गर्दै आयोजनाको सम्पन्न भएको जनाइएको हो । अनुुगमनमा जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहे...
इलाम नगरपालिका
-
-
इलामको १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक
इलामः इलाम जिल्लाकोे आन्तरिक सडकको यात्रु भाडा दर बिहिबार सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला भित्रका १ सय २२ सडकमा जीप यात्रु भाडा दर फेसबुक पेजमा सार्वजनिक गरेको छ । गएको जेड ८ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको संयोजकत्वमा बसेको जिल्ला यतायात ब्यवस्थापन समितिले इलामदेखि ताप...
-
माई नगरपालिकाको लोदिया खोलाको निर्माणाधिन पुलको काम रोकियो
इलामः माई नगरपालिकाको लोदिया खोलाको निर्माणाधिन पुल लच्किएपछि पुलको काम रोकिएको छ । नगरपालिकाको वडा नम्बर ३ मुसेटार र ढकाल कुुइनेटो जोड्ने पुलको दोस्रो स्ल्याब टेन्डर वायर तन्काउने क्रममा केही भाग लच्किएपछि काम रोकिएको वडा अध्यक्ष देउकुमार तामाङले जानकारी गराए । मर्मत गर्दै गरेको ठाउँको भविष्यमा टिकाउँ सुनिश्...
-
‘तोकिए भन्दा बढी भाडा लिए प्रहरीलाई सम्पर्क गर्नु’-जिप्रका
इलामः जिल्ला प्रहरी कार्यालय इलामले इलाम झापाको यात्रामा तोकिएको भाडा भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ । प्रहर कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलस किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जा...
-
इलामको दुुई विद्यालयमा लैङ्गिक हिंसा र लागुु औषध विरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
इलामः इलाम नगरपालिकाको दुई विद्यालयमा लैंगिक हिंसा तथा लागु औषध बिरुद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा इलाम नगरपालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुम्बेक माध्यमिक विद्यालय र अमर उच्च माध्यमिक विद्यलायमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको जिल्...
-
संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गते आन्दोलन गर्ने
इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । समन्वय समितिले बुधबार १० गते एक विज्ञप्ती जारी गर्दै विरोध प्रदर्शन गर्ने जनाएको हो । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निणर्य गरेकै दिन प्रदर्शन गर्ने किरात याक्थुुङ...
-
‘सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुुनुपर्छ’
थर्पू: सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुँनुपर्ने पान्थरको याङ्वरक गाउँपालिकामा भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गाउँपालिकाको न्यायिक समितिले आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम उद्घाटन समारोहका बक्ताले सबै नागरिकमा न्यायको समा...
-
बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणमा जुट्दै स्थानीय
इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ । गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ । गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, ...
-
सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न
इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ । बैठकमा अहिले गा...
-
माओवादीले सार्वजनिक गर्यो सरकारको चार बुँदे प्रगति विवरण
काठमाडौँः नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो । सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ । पार्टी अध...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 77
- Next Page »














