• चलचित्र पत्रकार संघ इलाम तर्दथ समिति गठन, अध्यक्षमा अतित योङहाङ

    इलामः चलचित्र पत्रकार संघ इलाम तर्दथ समिति गठन भएको छ । अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको बताइएको छ । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् । समितिका सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल श...

  • सामाजिक सञ्जालमा के के गर्न पाइन्छ, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    काठमाण्डौः सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै...

  • सूर्योदयमा व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न

    फिक्कलः सूर्योदय नगरपालिकाले लगानी आर्कषण एवं व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया बुधबार गरेको छ । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका भित्रका सम्भावित लागनीको अवस्थाको बारेमा विश्लेषण गर्दै व्यवसायिक वातावरण निर्माणको आधारको विषयमा छलफल भएको थियो । सरोकारवालाको सहभागितामा भएको कार्यक्रममा विषयगत र...

  • सिद्विथुम्का चुलिमा कविता प्रतियोगिता सम्पन्न

    देउमाईः परिवर्तनका लागि आवाजको तेस्रो संस्करणको साहित्यक कार्यक्रम बुधबार सिद्विथुम्का चुलीमा सम्पन्न भएको छ । आवाजका अध्यक्ष सुजन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा शुभेच्छा दुलाल प्रथम, मिराक लिम्बू फियाक द्वितिय र नेहा लिम्बू तृतिया भएका छन् । उनिहरूले क्रमश न...

  • २ महिनामा इलामका २३ फरार पक्राउ

    इलामः जिल्ला प्रहरी कार्यालयले २ महिनामा २३ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले २०८० साल भदौ र असोज महिनामा बिभिन्न मितिमा अदालतबाट दोषी ठहर्‍याई कैद तथा जरिवाना तोकिएका २३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती कर...

  • इलाममा दुर्घटना न्यूनिकरण सम्बन्धि साझा घोषणा पत्र

    इलामः इलाममा दुर्घटना न्यूनिरण सम्बन्धि साझा घोषणा पत्र जारी गरिएको छ । सडक दुर्घटना न्यूनिकरणका लागि सरकोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दैे बुधबार साझा घोषणा पत्र जारी गरिएको हो । प्रहरी उपरिक्षक बासुदेव खतिवडाको अध्यक्षतामा सम्पन्न अन्तरिक्रया कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणसँगै, ल...

  • माईपोखरीको त्रिधार्मिक महोत्सवमा नगद १०० सहयोग गर्न आयोजकको आग्रह

    सन्दकपुर: रामसार क्षेत्रमा सूचीकृत धार्मिक पर्यटकीय स्थल माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवमा सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । आउँदो मंसिर १ देखि ८ गतेसम्म हुने धार्मिक उत्सवमा नगद एक सय सहयोग गरेर पुण्य कमाउँन माइपोखरी त्रि-धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले आ...

  • आतङ्कित बनाउँने काम बन्द गर्न गृह प्रशासन र प्रहरी संगठनलाई संयुक्त संघर्ष समितिको आग्रह

    इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आतंकित बनाउँने काम तरून्त बन्द गर्न गृह प्रशासन र प्रहरीलाई आग्रह गरेको छ । समितिले सोमबार विज्ञप्ती जारी गर्दै ताप्लेजुङ प्रहरीलाई संयुक्त संघर्ष समितिका नेता कार्यकर्ताको विवरण संकलकन गर्ने काम तुरून्त बन्द गर्न आग्रह समेत गरेको छ । किरात याक्थुङ चुम्ल...

  • सन्दकपुरका बालक्लबलाई खेदकुद सामग्री सहित नगद सहयोग वितरण

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले सन्दकपुर गाउँपालिकाका छ विद्यालयका बालक्लबलाई खेदकुद सामग्री वितरण गरेको छ । बाल अधिकार संरक्षणको लागि ऐक्यबद्धता परियोजना मार्फत प्रत्येक बालक्लबलाई खेलकुद सामग्रीसँगै ६ हजार नगद समेत सहयोग गरेको छ । विद्यालयमा रहेको बालक्लबलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्‍य...

  • जाजरकोट भूकम्पमा सबै भन्दा धेरै महिला र ७८ बालबालिकाको ज्यान गयो

    भेरीगङ्गा (सुर्खेत): जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा...