• बालबालिकालाई कातिक १७ र १८ गते भिटामिन ए खुवाइदै

    काठमाडौंः सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वा...

  • माङ्सेबङमा आउँदो मंसिर ८ देखि “आत्मानन्द कप” फूटबल प्रतियोगिता सञ्चालन हुँने

    माङ्सेबुङः यो वर्षको “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता आउँदो मंसिर ८ देखि हुने भएको छ । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगिता यो वर्ष मंसिर २० गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वर्षको प्रतियोगितामा नेपाल, भारत र भ...

  • को हुन, मञ्जुल याक्थुम्बा

    इतिहासविद् मञ्जुल याक्थुम्बा (मञ्जुलकुमारसिंह याक्थुम्बा लिम्बू)को ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वाशप्रश्वासलगायत समस्याबाट ग्रस्त याक्थुम्बाको उपचारका क्रममा काठमाडौंका ह्याम्स अस्पतालमा आइतबार निधन भएको हो । १९९२ जेठ २३ गते ललितपुरको तिखेदेवलमा जन्मिएका याक्थुम्बा लिम्बू जातिमा पहिलो एसएलसी उत्ती...

  • फाआप मिङ्सो माङहिमका अध्यक्षमा साउदेन

    इलामः सन्दकपुर ४ माबुको किरात फाआप मिङ्सो माङहिमको बुधबार भएको साधरण सभा धनप्रसाद साउदेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्ष नरबहादुर यङ्वागो सचिव बिबिहाङ साउदेन, सहसचिव नरेश राई , कोषाध्यक्ष दिलकुमारी मेयोङ्बालाई छानेको छ । सदस्यमा जसबहादुर साउदेन, दिपेन साउदेन, रबिन राई...

  • ‘उत्पीडितले गर्ने सद्भावको कुनै अर्थ छैन, आफै सकिनु हो’

    इलामः याक्थुङ लिम्बु समुदायलाई दशैले सांस्कृतिक तथा धार्मिक उपनिवेशमा पारेको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले किरात याक्थुङ चुम्लुङ नेपालले आयोजना गरेको ‘दशैं याक्थुङ/लिम्बु चाड होइन किन ?’ भन्ने भर्चुअल कार्यक्रममा बोल्दै दशैं आदिवासी जनजातिको पहिचानलाई मास्ने अस्त्र बनाएको बताए । कार्यक्रममा लेखक त...

  • माइजोगमाईमा म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरियो

    इलामः माइजोगमाई गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरेको छ । गाउँपालिकाले मुचुल्का खडा गरी गाउँपालिकाको रोहवर स्थानीय प्रहरी चौकीको उपस्थितीमा बुधबार नष्ट गरेको जनाइएको छ । चाडपर्व लक्षित बजार क्षेत्रको अनुगमन गर्दा सोडा १४ प्याकेट, सुदर्सन २ प्य...

  • सुर्योदयको श्रीअन्तु प्रहरी चौकी नेपालकै सर्वोत्कृष्ट

    श्रीअन्तुः सूर्योदय नगरपालिकामा रहको श्रीअन्तु प्रहरी चौकी नेपालकै सर्वोत्कृष्ट चौकी घोषित भएको छ । नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा जिल्ला प्रहरी कार्यालय इलाम मातहत प्रहरी चौकी श्रीअन्तु नेपालभरीबाट सर्वोत्कृष्ट भई प्रथम भएको छ । सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौक...

  • भानुभक्त माविमा पूर्व बिद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

    देउमाई: भानुभक्त माध्यमिक विद्यालयले बुधबार बिद्यार्थी पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रम गरेको छ । विद्यालयले २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेको जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयमा २०३३ सालमा कक्षा आठमा भर्ना भएर ०३६ सालमा एसएलसी दिएका विद्यार्थीले आयोजना गरेको कार्य...

  • न्यायका लागि गुहार माग्दै हिंसा पीडित महिला

    इलामः इलामकी एक हिंसा पीडित महिलाले न्यायका लागि अधिकारीकर्मीलाई गुहारेकी छिन् । उनले मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै न्यायका लागि अधिकारकर्मीलाई आग्रह गरेकी हुँन् । गएको भदौं २४ गते राती करिब १ बजे देउमाई नगरपालिका ३ का २९ वर्षका सङ्गेस राईले घर आएर अभद्र व्यवहार गरी मार्न खोज...

  • तीन वर्षपछि पुन सञ्चालन हुदै माईभ्याली गोल्डकप

    इलामः माईभ्याली गोल्डकप प्रतियोगिताको सातौं संस्करण यो वर्ष हुँने भएको छ । कोभिड १९ को महामारीले रोकिएको खेल तीन वर्षपछि पुन सञ्चालन हुन लागेको हो । माईभ्याली फूटबल क्लब इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन २४ गतेदेखि चैत ३ गतेसम्म इलामको ठूला टुँडीखेलमा प्रतियोगिता हुँने जानकारी गराइएको छ । प्रति...