इलाम: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल इलामले ७ बुँदामा सहमती जुटाउँदै २९ औं सामुदायिक वन दिवस मनाएको छ । जिल्लाका सरोकारवालासँग वन सम्बन्धी अन्तरक्रिया गर्दै वन, वातावरण, जलवायु सन्तुलन र विकास सम्बन्धि ७ बुँदे सहमती समेत गरेको हो । महासंघले वन विस्तार तथा विकास गर्न नर्सरी उद्यानको निर्माण गरेर बृक्षारोपण...
इलाम नगरपालिका
-
-
उज्यालोकर्मी सुनुवारले पाइन् इलामको आदिवासी जनजाति योगदान पुरस्कार
इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८१’ सञ्चारकर्मी सुजता सुनुवारलाई प्रदान गरेको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसरमा (आज)आइतबार सुनुवारलाई पुरस्कृत गरेको फोनिज इलामले जनाएको छ । सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपा...
-
किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण सम्पन्न
झापा: झापाको कमल गाउँपालिकामा ७ दिने किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । किरात के चुम्लुङले गरेको प्रशिक्षणमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपीको बारेमा जानकारी गराइएको सहजकर्ता सेसेहाङ फियाकले जानकारी गराए । समापन समारोहमा आदिवासी जनजाती महासघ अध्यक्ष बदि साम्पा...
-
आज ३० औं अन्तराष्ट्रिय आदिवासी दिवस मुलुकभर विभिन्न कार्यक्रम गर्दै मनाइदै
इलाम: आज २५ साउन सुक्रबार अगस्ट ९ अर्थात अन्तराष्ट्रिय आदवासी दिवस विभन्न कार्यक्रम भइरहेका छन् । कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । यस पटकको ३० औं अन्तराष्ट्रिय आदिवासी दिवसको नारा 'Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact. अर्थात एकान्तवास स्वेच्छिक हुन...
-
भोली साउन २५ गते ३० औंअन्तर्राष्ट्रिय आदिवासी दिवस कोशी प्रदेशमा सार्वजनिक विदा
इलामः प्रदेश सरकारले भोलि साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बिहिबार आज बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निणर्य गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर दिवसलाई उत्सवका रुपमा मनाउन सब...
-
को हुन ? देशै छोड्ने बंगलादेशकी प्रधानमन्त्री हसिना
‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ, उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ । बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्त...
-
जात म्यूजिक भिडियोको प्रिमियर सो भयो
फिक्कल: इलामको सूर्योदयमा जात बोलको म्युजिक भिडियोको आज प्रिमियर सो भएको छ । छिपिटारको रिन्छेन होटलमा प्रिमियर सो भएको जनाइएको छ । हिकस राईको निर्देशनमा निर्देशित म्युजिक भिडियो प्रमुख अतिथि सर्जक संगीतकार तथा गायक पुजन प्रधानले उद्घाटन गर्नु भएको हो । गीतको प्रिमियर सोमा भिडियोमा जातीय वर्गीय आर्थिक तहगत विभ...
-
बर्षादको विपदमा परी आजसम्ममा १ सय ५४ ज्यान गयो, १ सय ८६ घाइते
इलाम: बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु नेपाल पुलिसको वेबसाइटले जनाएको...
-
बाङ्ग्लादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि विदेश पलायन
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै "समाधान" हासिल हु...
-
२ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्
काठमाण्डौ: प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ मार्फत शैक्षिक सामग्री वितरण गर्न लागेको रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार ...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 83
- Next Page »
















