भेरीगङ्गा (सुर्खेत): जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा...
देउमाई नगरपालिका
-
-
सन्दकपुरको माबुमा महागुरू फाल्गुनन्दको १३९ औं जन्य जयन्ती मनाईने
सन्दकपुर: सन्दकपुर गाउँपालिकाको माबु महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्ती मनाइने भएको छ । आउँदो कातिक २५ गते गाउँपालिकाको ४ नम्बर वडामा रहेको निर्माणधिन किरात फाआप मिङ्सो माङ्हिमको प्राङ्गणमा जन्म जयन्ती मनाइने किरात चोःलुङ मुहिङगुम अङ्सिमाङगेन्ना समितिका केन्द्रीय सदस्य बि.बिहाङ साउदेनले जानकारी गराए...
-
माङ्सेबङका २ हजार ५ सय ८८ जनाले पाए जग्गाधनी प्रमाण पुर्जा पाउँने निस्सा
इलाम : माङ्सेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ जना लगत प्रविष्टीको निस्सा दिएको छ । पालिकाको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लगत प्रविष्टीको निस्सा दिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पालिकाले २४ जना भूमिहीन दलित, २ सय २८ जना सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीलाई ...
-
बालबालिकालाई कातिक १७ र १८ गते भिटामिन ए खुवाइदै
काठमाडौंः सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वा...
-
माङ्सेबङमा आउँदो मंसिर ८ देखि “आत्मानन्द कप” फूटबल प्रतियोगिता सञ्चालन हुँने
माङ्सेबुङः यो वर्षको “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता आउँदो मंसिर ८ देखि हुने भएको छ । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगिता यो वर्ष मंसिर २० गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वर्षको प्रतियोगितामा नेपाल, भारत र भ...
-
को हुन, मञ्जुल याक्थुम्बा
इतिहासविद् मञ्जुल याक्थुम्बा (मञ्जुलकुमारसिंह याक्थुम्बा लिम्बू)को ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वाशप्रश्वासलगायत समस्याबाट ग्रस्त याक्थुम्बाको उपचारका क्रममा काठमाडौंका ह्याम्स अस्पतालमा आइतबार निधन भएको हो । १९९२ जेठ २३ गते ललितपुरको तिखेदेवलमा जन्मिएका याक्थुम्बा लिम्बू जातिमा पहिलो एसएलसी उत्ती...
-
फाआप मिङ्सो माङहिमका अध्यक्षमा साउदेन
इलामः सन्दकपुर ४ माबुको किरात फाआप मिङ्सो माङहिमको बुधबार भएको साधरण सभा धनप्रसाद साउदेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्ष नरबहादुर यङ्वागो सचिव बिबिहाङ साउदेन, सहसचिव नरेश राई , कोषाध्यक्ष दिलकुमारी मेयोङ्बालाई छानेको छ । सदस्यमा जसबहादुर साउदेन, दिपेन साउदेन, रबिन राई...
-
‘उत्पीडितले गर्ने सद्भावको कुनै अर्थ छैन, आफै सकिनु हो’
इलामः याक्थुङ लिम्बु समुदायलाई दशैले सांस्कृतिक तथा धार्मिक उपनिवेशमा पारेको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले किरात याक्थुङ चुम्लुङ नेपालले आयोजना गरेको ‘दशैं याक्थुङ/लिम्बु चाड होइन किन ?’ भन्ने भर्चुअल कार्यक्रममा बोल्दै दशैं आदिवासी जनजातिको पहिचानलाई मास्ने अस्त्र बनाएको बताए । कार्यक्रममा लेखक त...
-
माइजोगमाईमा म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरियो
इलामः माइजोगमाई गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरेको छ । गाउँपालिकाले मुचुल्का खडा गरी गाउँपालिकाको रोहवर स्थानीय प्रहरी चौकीको उपस्थितीमा बुधबार नष्ट गरेको जनाइएको छ । चाडपर्व लक्षित बजार क्षेत्रको अनुगमन गर्दा सोडा १४ प्याकेट, सुदर्सन २ प्य...
-
सुर्योदयको श्रीअन्तु प्रहरी चौकी नेपालकै सर्वोत्कृष्ट
श्रीअन्तुः सूर्योदय नगरपालिकामा रहको श्रीअन्तु प्रहरी चौकी नेपालकै सर्वोत्कृष्ट चौकी घोषित भएको छ । नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा जिल्ला प्रहरी कार्यालय इलाम मातहत प्रहरी चौकी श्रीअन्तु नेपालभरीबाट सर्वोत्कृष्ट भई प्रथम भएको छ । सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौक...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 83
- Next Page »
















