• देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि

    काठमाण्डौ: सरकारले देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि गर्दैछ । ७७ वटै जिल्लामा खोपको पहिलो मात्रा लगाइने छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर...

  • अदालतको फैसला विरुद्ध प्रर्दशन गर्दै पुत्ला दहन

    इलाम: सर्वोच्च अदालतको फैसला विरुद्ध इलाममा विरोधको कार्यक्रम भएकाे छ । अदालतले दलिय व्यवस्था मासेर फैसला गरेकोको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ विरोध प्रर्दशन गरे । उनिहरुले प्रदर्शनका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला समेत दहन गरेका छन् । नेकपा एमाले इलामको पार्टी कार्यलयबट सुरुको युवा ...

  • अदालत परिसरमै मृत भेटिएकी बिमलादेवीकाे अनुसन्धानको विषय मंगलबार सार्वजनिक हुँने

    इलाम: कार्यालय परिसरमै मृत भेटिएकी ४८ वर्षकी विमलादेवि पराजुलीको  अनुसन्धानको जानकारी भोली मंगलबार सार्वजनिक हुने भएको छ । उच्च अदालतको कार्यालय सहयोगी पराजुलीको अदालत परिसरमै भेटिएको शंकास्पद सबको अनुसन्धान भइररहेकाे र थप प्रमाण जुटाउँनकाे काम भइरहेकाेले घटनाकाे विषयमा मंगलबार मात्र सार्वजिक हुने जिल्ला प्रहरी कार्...

  • देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन आदेश

    काठमाण्डौ: सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने सिलसिलामा गरेका निणर्य संविधान विपरीत देखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासले प्रधानमन्त्रीमा देउवाको दाबी पुग्ने ठहर गर्दै ...

  • राष्ट्रपति भण्डारीको कदम असंवैधानिक: प्रतिनिधिसभा विघटन बदर

    काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ७ जेठ मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मागबमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको ज...

  • यस कारण किरात धर्म लेखौं

    थालनी: किरात धर्म नेपालको एक मौलिक र रैथाने धर्म हो । यो भूमिका उपजको रुपमा रहेको किरात धर्म नेपालको एक मुख्य धर्मको रुपमा रहेको छ । नेपालका आदिमवासी किरातीहरुको धार्मिक पहिचानको रुपमा किरात धर्म स्थापित भएको छ । यसले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा स्थापित गर्न सहयोग पुगेको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने...

  • नेपाल भित्रदै गरेकाे अमेरिकी र चिनियाँ काेभिड बिरूद्को खोप कसले पाउँछन् ?

    अमेरिकाबाट नेपालले सोमवार प्राप्त गर्ने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ। सरकारको कोभिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक र...

  • विदेशबाट ल्याइएका मोबाइल फोन साउनदेखि चल्ने नचल्ने चिन्तामा हुनुहुन्छ ? यसो गर्नुहोस ।

    आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ''नेपालमा नचल्ने'' नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पन...

  • माई नगरपालिकामा ८१ जनालाई सीप, १०१ जनालाई उद्यमशिलताको तालिम

    इलामः माइ नगरपालिमा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले नगरपालिकामा ८१ जनालाई सीपको तालिम दिइएको छ । एक सय एक जनालाई उद्यमसिलताको तालिम दिइएको नगरपालिकाले जनाएको छ । ‘सीप सिर्कौ, उद्यमी बनौं, आत्मनिर्भर बनौं’ भन्ने नाराको साथमा नगरपालिकाको सबै वडामा व्यवसायी उत्पादन गर्ने उद्धे...

  • सञ्चारकर्मी लावती एकै दिनमा मातृ र पितृ शाेकमा

    इलाम : सञ्चारकर्मी सुमन लावती एकै दिनमा मातृ र पितृ शाेकमा परेका छन् । लावतीकाे ७९ वर्षका टेकबहादुरकाे बिहीबार बिहान ७ बजे र आमा ७३ वर्षकी लक्षीहाङमा लावतीकाे दिउँसाे ३ बजे भएकाे निधनले शोकमा परेका हुन । कोरोना संक्रमणले होम आइसाेलेनमा माङसेबुङ गाउँपालिका ५ लारुम्बाकाे घरैमा  निधन भएकाे पारिवारिक स्थानीय पत्रकार...