इलामः इलाम नगरपालिका वडा नम्बर एक किटिडाँडा साँखेजुङमा मंगलबार साँझ ५ बजे एक घर जल्दा ४४ लाख बढिको क्षति भएको छ । स्थानीय तेजबहादुर गुरूको टिनको छाना पक्की बेरा भएको तीन तले घर जल्दा ४४ लाख ७४ हजार चार सयको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई भएको आगलागी आधा घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागील...
स्थानीय तह
-
-
‘पराजयले सिकाएको पाठ पढ्दैछु’–होम दुलाल
मेरो सम्पूर्ण समय राजनीतिकमा खर्च गरिरहेको छु । राजनीतिमा हारेका होइन । विजयको लाममा उभिएर संगठनिक सुधार विकास तथा कृयाशिल सदस्यता वितरणको काममा छु । नागरिकका सपनाको वकालत गरिरहेको छु । खाली समय पसलमा परिवारलाई सघाउँछु । निरन्तर अध्ययन, चिन्तन, लेखनमा छु । राजनीतिक रूपमा नागरिकको पक्षमा काम गरिरहेको छु । सत्तापक्षमै...
-
इलाममा एकै दिनमा एक सय तीन संक्रमित थपिए
इलामः सोमबार एकै दिन इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा प्रभावहीन बन्दा पछिल्लो समय जिल्लामा कोराना संक्रमणको दर बढ्दै गएको हो । साउन ७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएपनि सबै क्षेत्र खुल्ला बन्दै गएको छ । यातायात, बजार, पसल दैनिक खुल्दै गएका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरे...
-
सडक दुर्घटनामा वडा सदस्यको निधन
इलाम: माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यको दुर्घटनामा निधन भएको छ । बुधबार साँझ दुर्घटनामा परेका सदस्य ३६ वर्षिय धनबहादुर राईको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मार्चेबुङका वडा सदस्य राई दमक रबि सडक खण्डमा दुर्घटनामा परेका हुन । राई आफैले चलाएको मे.८ प. ६०४ नम्ब...
-
एक रुपायाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य एक रुपायाले घटेकाे छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी घटेको हाे । मूल्य समायाेजनमा निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र ...
-
मेरी आमा
म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो । अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुव...
-
२०८ औं भानु भक्त जयन्ती मनाइयाे
इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे । समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको...
-
द्वन्द पीडितको न्याय सुनिश्चित गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
इलामः शसस्त्र द्धन्द पीडितको न्याय सुनिश्चित हुँनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् । द्धन्द पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्दै विश्वसनीय संक्रमणकालिन न्याय प्रक्रिया अवलम्बन गर्न माग गर्दै द्धन्द पीडित परिवार आबद्ध मुलूक भरका ४१ संघ संस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालय मा...
-
हत्या आरोपीलाई यथासिघ्र कारबाहीको माग
इलाम: नेपाल निजामती कर्मचारी संगठनले अदालत परिसरमै मृत भेटिएकी विमलादेवी पराजुलीको हत्या आरोपीलाई यथासिघ्र कारबाही हुनुपर्ने माग गरेको छ । संगठनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका हो । हत्यामा संलग्न जो कोहिलाई तत्काल कानुनी कठघरामा ल्याई निश्पक्ष छानबिन गरी दोषी उपर क...
-
विमलादेबी पराजुलीको हत्या आरोपी सार्वजनिक
इलाम: उच्च अदालत परिसरमा सोमबार मृत भेटिएकी विमलादेबी पराजुलीको हत्या आरोपी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि घटनाको बारेमा सार्वजनिक गरेको हो । पराजुलीको हत्यामा धनकुटा साविक होलीखर्क ५ का ३५ वर्षिया युवराज बानियाको संलग्नता रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । उच्च ...















