• इलाममा निषेधाज्ञा दश दिन थपियो

    इलाम : इलाममा निषेधाज्ञा दश दिन थप गरिएको छ । थप गरिएको निषेधाज्ञा साउन २५ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जारी  गरेको आदेश पत्रमा उल्लेख छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत साउन १५ गते मध्यराती १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराती १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी नि...

  • पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत

    पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो । पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । ...

  • चिया कारखानामा आगलागी हुँद तीन करोडको क्षति

    इलाम: सूर्योदय नगरपालिका ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी हुँद तीन करोडको क्षति भएको छ । राती एक बजे भएको आगलागीमा टिनको छाना, बेरा भएको भावनमा चिया बनाउँने ६ थाना मेसिन, स्टक चिया, चिया बनाउँने कच्चा पदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादर थापाले जानकारी गराए । ...

  • माङ्सेबुङ गाउँपालिकाले बाँड्यो २ लाख १० हजार रूपैयाँ राहत सहयोग

     इलाम: माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २ लाख १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । प्रति परिवार ३५ हजारका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी गराए । कोरोना संक्रम...

  • अत्याधुनिक हतियार देखाई लुट्न खोज्ने पक्राउ

    मोरङ: सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोकको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियार धारी समुहलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहाद...

  • इलाम नगरपालिकाको सेल्फिपुलको न्वारान अब जनक चोक

    इलामः इलाम नगरपालिको सेल्फीपुल रहेको ठाउँलाई जनक चोक नामाकरण गरेको छ । यो ठाउँ नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल हो । चोकमा राष्ट्रिय विभूति राजा जनकको शालिक राखिने छ । जसले नगरपालिकाले सौन्दर्यीकरणसँगै हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउन शालिक स्थापना गर्ने निणर्य गरेको प्रशासकीय अधिक...

  • एसईईको नतिजा साउन २५ भित्र आउने

    काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७७ को एसईई नतिजा सार्वजनिक गर्न अहिले तीव्ररूपमा काम गरीरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । जिल्ल...

  • कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, युवा उमेर समूहमा बढी

    इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ । भाइरसको दोस्रो लहरले आज बुधबारसम्ममा १ देखि १८ वर्षको चार सय ६३ संक्रमित भएका छन् । यसमा दुई सय ४२ महिला र दुई सय २१ पुरुष रहेका छन् । १...

  • कोरोना संक्रमण देखिएपछि बागवानी संकायको विधार्थी आन्दोलन स्थगित 

    इलाम: विभिन्न माग राख्दै आन्दोलनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका बागबानी संकायका बिधार्थिको आन्दोलन स्थगित भएकाे छ । कोभिड १९ कोरोना भइरसकाे महामारी थप नफैलियोस भनेर आन्दोलन स्थगित गरिएकाे हाे । क्याम्पसका प्राध्यापकहरुमा कोरोना संक्रमण देखिएपछी रचनात्मक रुपमा भइरहेकाे आन्दोलन स्थगित गरेको संघर्ष समितिका अध्...

  • इलाममा कोराना संक्रमित ६८ जनाकाे दुखद निधन, संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे

    इलाम: कोभिड-१९  कोराेना भाइरसकाे संक्रमणले इलाममा मंगलबारसम्ममा ६८ जनाकाे दुखद निधन भएकाे छ ।  आज ९३ मा कोरोना पुष्टि हुँदा तीन हजार दुई सय १८ जना संक्रमितको संख्या पुगेको तथ्याङ्क छ । संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे भएका छन् । हालसम्ममा सूर्योदय नगरपालिकामा २०, इलाम नगरपालिकामा १८, चुलाचुली गाउँपा...