• ट्राइबेकरमा लुम्बिनी चुक्दा पाँचथर सेमिफाइनमा

    इलामः इलाम गोल्डकपको मंगलबार भएको अन्तिम क्वाटर फाइनलमा पाँचथर फ्रेण्डस क्लब विजयी भएको छ । ट्राइबेकरमा पछि पार्दै पाँचथर सेमिफाइनमा पुग्दा बुटवल लुम्बिनी फ्रेण्डस क्लब घर फर्र्र्किएको छ । दुवै टोलीले २-२ बराबरी नतिजामा निर्धारित ९० मिनेटको समय समाप्तिको ह्वीसिल रेफ्रिले बजाएपछि खेल ट्राईबेकरमा धकेलिएको थिय...

  • ‘दुग्धजन्य उत्पादनमा देखिएको समस्या समाधान सरोकारावालाले गर्नुपर्छ’

    इलामः दुग्धजन्य उत्पादनमा देखिएको समस्या समाधान गर्न सरोकारावालाले काम गर्नुपर्ने सोमबार इलाम बजारमा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै किसानको समस्यालाई सबै तहका सरकारले सम्बोधन गर्नु पर्नेमा जो...

  • एनआरटी काठमाण्डौले टाइब्रेकरमा हरायो बाग्मती युवा क्लबलाई !

    इलामः इलाम गोल्डकपको सोमबार भएको खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दैै न्यूरोड टिम (एनआरटी) काठमाण्डौं सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा बागमतीविरुद्ध एनआरटी ४-३ गोल गरेर सेमिफाइनलमा प्रवेशसँगै बागमती युवा क्लब सर्लाहीलाई घर फर्काएको हो । इलाम बजारको ठूलो टुँडिखेलमा भइरहेको खेलमा बागमतीका खेलाडिले प्रहा...

  • चैत्र १५ देखि २७ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) र ग्रेडबृद्धि परीक्षा

    इलाम: माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो २०८० चैतमा हुने भएको छ । एसईईसँगै ग्रेडबृद्धिको परीक्षा समेत हुने जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ १० गते बसेको बैठकको निणर्य अनुसार चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा हुने भएको हो । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्...

  • बिर्तामोड युनाइटेड झापाले राष्ट्रिय जागृति क्लब सुनसरीलाई घर फर्कायो

    इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को आइतबार भएको खेलमा बिर्तामोड युनाइटेड झापा ३-० गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपमा झापा सेमिफाइनलमा उक्लिएसँगै राष्ट्रिय जागृति क्ल्ब सुनसरीलाई घर फर्काएको हो । झापाका लागि हिसुप थपलिया र प्रशान्त लक्साम निणर्ायक बने । खेलको पहिलो हापको ३८ औं मिनटनमा थपलियाल...

  • कोशी प्रदेश सरकार पहिचान पक्षधरसँग वार्ता गर्ने, गठन गर्यो वार्ता समिति

    विराटनगरः आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मा...

  • इलाम गोल्डकपको उद्घाटन खेलमा नवयुगको ह्याट्रिक, रेडहर्ष सेमिफाइनलमा

    इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को शनिबार भएको उद्घाटन खेलमा आयोजक रेडहर्ष फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल शुरू भएको १५ मिनेटमा आयोजकतर्फबाट जर्सी नम्बर ११ का उत्सव राईले बललाई जाली चुमाउँदै अग्रता दिलाए...

  • ‘प्रथम एनआरएनए इलाम गोल्डकप’को शनिबार हुने उद्घाटन खेलमा २ राष्ट्रिय खेलाडी मैदानमा

    इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को विभिन्न सांस्कृतिक झाँकी सहित शनिबार अर्थात भोली उद्घाटन हुँदैछ । इलाम बजारको ठूलो टँुडिखेलमा हुुँने प्रतियोगिताको उद्घाटन खेल आयोजक रेडहर्ष फूटबल क्लब र भारत दार्जीलिङको मानेभञ्ज्याङ फ्रेण्ड क्बल बीच खेल हुने जनाएको छ । उद्घाटन खेलमा एक विदेशी सहित दुई राष्ट्रिय खेलाडीको...

  • मुक्कुमलुङ अर्थात पाथीभरा संरक्षणको पक्षमा ताप्लेजुङको फुङलिङमा जनप्रर्दशन गरिने

    ताप्लेजुङः ताप्लेजुङको मुक्कुुमलुङ अर्थात पाथीभरा संरक्षणको पक्षमा आउँदो माघ १५ गते सदरमुकाम फुङलिङमा जनप्रर्दशन हुँने भएको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्न नहुँने भन्दै संघर्ष गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले एक विज्ञप्ती जारी गर्दै जनप्रर्दशन गर्ने जनाएको हो । आध्यात्मिक, मुन्धुमी र ...

  • सरकार आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन ल्याउँदै

    काठमाडौँः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रको पुनः संरचनामा सहयोग पुग्नेगरी सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन ल्याउन लागेको बताइन् । आफूले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सञ्चार माध्यमको सबलीकरण, सञ्...