• सञ्चारकर्मी खड्का विरुद्द न्यायिक समितिमा उजुरी

    इलामः माईजोगमाई गाउँपालिका वडा नम्बर १ प्रेमेजुङमा श्री शिवमाई माध्यमिक विद्यालयकाे बारेमा फेसबुकमा प्रचार गरेको भन्दै विद्यालय व्यवस्थापन सिमितिले सञ्चरकर्मि बिनु खड्काका विरुद्ध न्यायिक समितिमा उजुरी परेको छ । सञ्चाकर्मी खड्काले विद्यालयको भौतिक संरचना अस्तब्यस्त भएको, सफा नगरेको कक्षा कोठामा डेक्सबेन्...

  • असोज ०१ विश्वकर्मा पूजा

    असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् । विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहर...

  • के हो निपा भाइरस ? मान्छेमा कसरी सर्छ ?

    भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रज...

  • इलाम नगरपालिकामा असोज ४ देखि नीजि विद्यालय खुल्दै

    इलाम: आउँदो असोज ४ गतेदेखि इलाम नगरपालिकाका नीजि विद्यालय खुल्ने भएका छन् ।  काेभिड-१९ कोरोना भाइरसको महामारीले वन्द विद्यालय भौतिक रुपमा सञ्चालनमा आउने प्याब्सन इलामको दोस्रो अधिवेशनको अवसरमा बताइएको  हो । नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो अधिवेशनको कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष वि...

  • सेप्टेम्बर १६ अर्थात, विश्व ओजोन तह बचाउ दिवस

    विश्वमा अनेकन दिवस मनाइन्छ । त्यसैमध्ये पर्छ, ओजोन दिवस पनि । यो दिवसले यो सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रबीच भएको ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने ‘मोन्टेरल हस्ताक्षर’को याद दिलाउँछ । यस्ता हानिकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । विश्व ओजोन दिवस ...

  • एमसिसीको बल्छीमा अमेरिकी डलर

    मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्य...

  • ‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’

    इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए । जोखिममा परेका बालबालिकाक...

  • नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन, पालिका इन्चार्ज पनि तोकियो

    इलाम: नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन भएको छ । बुधबार सूर्योदय नगरपालिका भएको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । दुई सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। बुधबारै बसेको जिल्ला कमिटिको भेलाले पालिका इन्चा...

  • इलाम अस्पतालमा बालमैत्री आइसोलेन स्थापना

    इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ । अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ । चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिका...

  • इलाममा ‘राष्ट्रिय जनगणना २०७८’का लागि घर र घर परिवार सूचिकरणको काम भदौ ३० देखि गरिदै

    इलाम :  ‘राष्ट्रिय जनगणना २०७८’ लागि इलाममा घर र घर परिवार सूचिकरण भदौ ३० गते बुधबारदेखि गरिने भएको छ । असोज १८ सम्म सूचिकरणको काम हुने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । घर तथा घर परिवार सूचिकरणको कामलाई जनगणनाको पहिलो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमा मूख्य गणना गर्ने गरिन्छ जसलाई जनगणनाको रुपमा...