मोरङ: सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोकको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियार धारी समुहलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहाद...
समाचार
-
-
ईपीएस पास भएकालाई कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाण्डाै: राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । आज बिहीवारको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगकोे छलफलपछि ...
-
इलाम नगरपालिकाको सेल्फिपुलको न्वारान अब जनक चोक
इलामः इलाम नगरपालिको सेल्फीपुल रहेको ठाउँलाई जनक चोक नामाकरण गरेको छ । यो ठाउँ नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल हो । चोकमा राष्ट्रिय विभूति राजा जनकको शालिक राखिने छ । जसले नगरपालिकाले सौन्दर्यीकरणसँगै हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउन शालिक स्थापना गर्ने निणर्य गरेको प्रशासकीय अधिक...
-
‘कल्चरल’ गायक जेपी नेम्बाङ
‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए । स्वर्गीय खेलमान नेम्बाङ र मनमाया लावतीको कोखबाट । उनले १६ वर्षको हुँदा पितृवियोग सहनु पर्यो । बुवा गुमाउँको ...
-
एसईईको नतिजा साउन २५ भित्र आउने
काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७७ को एसईई नतिजा सार्वजनिक गर्न अहिले तीव्ररूपमा काम गरीरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । जिल्ल...
-
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, युवा उमेर समूहमा बढी
इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ । भाइरसको दोस्रो लहरले आज बुधबारसम्ममा १ देखि १८ वर्षको चार सय ६३ संक्रमित भएका छन् । यसमा दुई सय ४२ महिला र दुई सय २१ पुरुष रहेका छन् । १...
-
कोरोना संक्रमण देखिएपछि बागवानी संकायको विधार्थी आन्दोलन स्थगित
इलाम: विभिन्न माग राख्दै आन्दोलनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका बागबानी संकायका बिधार्थिको आन्दोलन स्थगित भएकाे छ । कोभिड १९ कोरोना भइरसकाे महामारी थप नफैलियोस भनेर आन्दोलन स्थगित गरिएकाे हाे । क्याम्पसका प्राध्यापकहरुमा कोरोना संक्रमण देखिएपछी रचनात्मक रुपमा भइरहेकाे आन्दोलन स्थगित गरेको संघर्ष समितिका अध्...
-
छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान
एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेम...
-
इलाममा कोराना संक्रमित ६८ जनाकाे दुखद निधन, संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे
इलाम: कोभिड-१९ कोराेना भाइरसकाे संक्रमणले इलाममा मंगलबारसम्ममा ६८ जनाकाे दुखद निधन भएकाे छ । आज ९३ मा कोरोना पुष्टि हुँदा तीन हजार दुई सय १८ जना संक्रमितको संख्या पुगेको तथ्याङ्क छ । संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे भएका छन् । हालसम्ममा सूर्योदय नगरपालिकामा २०, इलाम नगरपालिकामा १८, चुलाचुली गाउँपा...
-
सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ साउन २० गते खुल्दै
काठमाण्डौ: सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले कम्पनीले ६० लाख कित्ता सेयरमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्ट्याइएका छ । ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारण ...











