इलाम: कृषि ज्ञान केन्द्र इलामले यो वर्ष ७ करोड १७ लाख ७७ हजार रुपैयाँका कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारबाट ५ करोड ३७ लाख ६२ हजार र संघबाट १ करोड ८१ लाख १५ हजार रुपैयाँको वार्षिक कार्यक्रम सञ्चालन गरिने केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले जानकारी दिए । संघीय सरकारबाट प्रधानमन्त्री कृषि आधुनिक...
समाचार
-
-
भोकमरीको सँघारमा म्याडग्यास्कर, चार वर्षदेखि पानी नपरेपछि कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता
म्याडग्यास्कर "जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी" को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै "डरलाग्दो" भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्। यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट द...
-
सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकाललाई
इलाम: सूर्योदय नगर पत्रकारिता पुरस्कार नमिन ढकालले हात परेका छन् । ढकाल सूर्योदय नगरपालिका १० बाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक हुन । उनलाई नगरपालिकाले बिहिबार आज नवौं नगरसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रममा पुरस्कार दिएकाे हाे । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रक...
-
जसले सहवास गर्दा गर्दै ज्यान गुमाए
दुनियाँमा समय–समयमा अनेक घटनाहरु घट्छन्, जुन सहजै विश्वास गर्न लायक हुँदैनन् । कुनै दम्पतीले आफ्ना साथिबारे केहि गलत्त कुरा थाहा पाएर ज्यान नै लिएको वा अलग भएर बस्न थालेको कुरा सुन्नु सामान्य जस्तै हो । आफ्ना श्रीमान वा श्रीमतीमाथि अरु कसैले हक जमाउन खोज्दैछ भने रिस उठ्नु नौलो कुरा होईन । तर नाइजेरियामा एउटा अत्यन्त...
-
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचारमा जुट्दै चुलाचुली गाउँपालिका
इलाम: चुलाचुली गाउँपाकिाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचार गराइरहेको छ । संक्रमितको उपचारमा गाउँपालिकाले २५ लाख बढी खर्च गरी सकेको बताइएको छ । अस्पतालमा मेडिकल अधिकृत डाक्टर नभएपनि अन्य स्वाथ्यकर्मीले नियमित रूपमा बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चाल...
-
प्रशासनको निषेधाज्ञा बीच सबै खाले सेवा सुचारू गर्दै इलाम नगरपालिका
इलाम: जिल्ला प्रशासनको निषेधाज्ञासँगै इलाम नगरपालिकाले सबै खाले सेवा सुचारु गर्ने भएकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले थलिएको आर्थिक संकटलाई व्यवस्थापन गर्न सेवा सूचारू गर्न लागेको हाे । नगरपालिका सहित सबै वडा कार्यालयका काम नियमित गर्न थालेको छ । मंगलबारदेखि नै सेवा दिन थालेको नगरपालिकाले आर्थिक संकटलाई थ...
-
इलाम नगरपालिकाको समयावधि सक्किएका पाँच समितिको पुर्नगठन
इलाम: इलाम नगरपालिकाले समयावधि सक्किएका पाँच समितिको पुर्नगठन गरेको छ । कार्यपालिकाको साेमबार बसेकाे बैठकले समितिको पुन:गठन गरेको नरपालिकाले पत्रकार सम्मेलन गरी जानकारि गराएको हाे । कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गतका साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन प्रवद्र्धन समिति, नगर खेलकूद विकास प्रतिष्ठान, नगर युवा...
-
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य
काठमाण्डौ: नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे । निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिट...
-
१२ वर्षपछि रत्नबहादुर राई पक्राउ
इलाम: १२ वर्षपछि देउमाइ–१ चमैताका ४६ वर्षीय रत्नबहादुर राई पक्राउ परेका छन् । आफ्नै सालोको हत्या गरी फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । राईले १९ वर्षीय सालो युवराज राईको ०६६ वैशाख १ गते हत्या गरेर फरार भएका थिए । फरार खोजीका क्रममा रत्नबहादुरलाई भदौ ४ गते भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहर...
-
सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न
इलाम: सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सोमबार आज सम्पन्न भएको छ । तालिम आगलागी हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएकाे बताइएको छ । तालिममा आगलागीका समयमा आगाे नियन्त्रण गर्ने व्यवहारिक ज्ञान र सीपकाे बारेमा जानकरी गराइएकाे नगरपालिकाले जनाएकाे छ । ...















