• सरकारी कामकाजका लागि कुन प्रदेशमा कुन भाषा सिफारिस ?

    काठमाण्डौ: संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा.लवदेव अवस्थ...

  • सञ्चारकर्मी सुसेलीले गरे कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा

    इलाम: सञ्चारकर्मी सोमनाथ सुसेलीले नेपाली कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । भदौं २७ मा नगरपालिकाका अधिवेशन हुँदैछ । दुई दशकभन्दा अगाडिदेखि पत्रकारितामा सक्रिय सुसेलीलले नागरिकको अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका लागि कलम मात्र होइन आन्दोलनको समेत अगुवाई गर्दै आएका छन् ...

  • नगर युवा परिषदको पहिलो बैठक सम्पन्न

    इलाम: इलाम नगरपालिका स्थानीय सरकार अन्तर्गतको नगर युवा परिषदको पहिलो बैठक आज (आईतवार ) सम्पन्न भएको छ। बैठकले २२ सदस्यिय गठित परिषदले ५ सदस्यीय पदाधिकारी चयन गरेको छ । परिषदको उपाध्यक्षमा बिनोद न्यौपाने, सचिबमा बिशाल कार्की, सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ छनौट भएका छन। बैठकले विभिन्...

  • जन गायक जेबी टुहुरे

    कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा ! हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !! होला बरु झुपडीमा भोकै सुत्नु राम्रो ! बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !! यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो । जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यम...

  • नेपाल भारत मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गीयो

    दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औ...

  • पोखरामा इलामकी एक महिला पक्राउ

    इलाम: पोखरा महानगरपालिका–६ शान्तिनगरबाट इलामकी एक महिला पक्राउ परेकी छिन । माई नगरपालिका ८ बस्ने २८ वर्षीया अस्मिता राईले महिलालाई काम दिने प्रलोभनमा यौन धन्दामा लगाउँने गरेको आरोपमा पक्राउ परेकी हुन । शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा ग्राहकलाई खाजा नास्ता पुर्याउन वेटरको कामम...

  • सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने

    इलाम: सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयवासीका लागि  सेयर खुलाउँन लागेको हो । भोली भदौ १८ गते खुल्ने सेयर छिटोमा असोज १ गते बन्द हुँनेछ, भने ढिलोमा असोज १७ गतेसम्म विक्री खुल्ला रहनेछ । कम्पनीलरे प्रतिशेयर एक सय (१००) ...

  • “नेपाल” नाम बोकेको पानीजहाज समुन्द्रमा

    नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्व...

  • माइ नगरपालिकाकाे प्रशासनिक भवन उद्घाटन

    इलाम: माइ नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनकाे बुधबार आज उद्घाटन गरेको छ । निवनिर्मित भवन नगर प्रमुख दिपककुमार थेबेले पुजापाठ गरि उद्घाटन गरे । भवन उद्घाटनसँग नगरपालिकाकाे प्रशानसकाे काम नयाँ भवनबाट शुरु भएकाे छ । एक करोड ५० लाख रुपैयाको लागतमा तीन तले भवन नगरपालिकाले निर्माण गरेकाे हो । ६१ लाख रुपैयाँको लागतमा...

  • जयसिंहको निधनमा भारतीय एसएसबीको संलग्नता रहेको छानविन समितिको ठहर

    काठमाडौं: दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बु...