• जिल्ला प्रशासन कार्यालयले गर्यो इलाम बजारमा संचालित औषधी पसलको  अनुगमन

    इलाम: जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु  अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वको अनुगमन टोलीले बजारका  आठ ‌औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधी पसलले प्रक्रिया पुर्याएर संचालन गरेको पाएको  जनाइएको छ । अनुगमन टोलीले औषधी पसलको ...

  • माई नगरपालिकाले तिम्सिनालाई मासिक ५ हजार आश्रम बसाई खर्च दिने

    इलाम: ४१ वर्ष लामो जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले सहयोग खर्च दिने भएको छ । विराटनगरको मानव सेवा आश्रममा पु¥याइएको तिम्सिनालाई नगरपालिकाले आश्रम बसाई खर्च बापत मासिक पाँच हजार दिने नगरपालिकाले जनाएको छ । सामान्य जीवनको लयमा फर्किदै गरेका माई नगरपालिका १० लुम्बाकका तिम्सिनामा पछिल्...

  • मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

    इलामः मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ । मानब अधिकार मञ्च नेपाल ईलामले आयोजना गरेको भर्चुअल तालिममा मानव अधिकार, अधिकार, मानव अधिकार हनन् तथा उल्लंघन, ज्यादती विषयमा जानकारी गराइएको छ । एक नम्बर प्रदेश भरिका १४ मानब अधिकार रक्षक र मञ्चसँग साझेदार सस्थाका प...

  • पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरी पुरानै लयमा फर्कदै

    इलाम:  पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरीको सतह भरिएको छ । देउमाई नगरपालिका–८ र ९ जीतपुरमा अवस्थित पोखरीमा पानी सञ्चयको तह बढ्न थालेपछि स्थानीय खुसी छन् । कुनै बेला खेल मैदानमा परिणत भएको पोखरी अहिले पानीले भरिएको छ । पोखरीमा माछाका भुराहरू खेलिरहेका छन् । पोखरीको बीचमा प्राकृतिक रूपमै उठेको ...

  • मन्त्रिपरिषदले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश

    बालुवाटारमा आज  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको  छ। अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेशमा राखिएको छ । राजनीतिक दलसम्बन्धी ऐ...

  • तालिबान लडाकुहरू को हुन् ?

    अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ। दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्...

  • इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह

    इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...

  • इलाममा निषेधाज्ञा घोषणाको ९७ दिन पुग्दा ९५ को निधन

    इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरको चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको ९७ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या ९५ पुगेको छ । भाइरसको तेस्रो लहरको संक्रमणको गति तिब्र भएपछि गएको बैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा घोषणा भएको थियो । बैशाख ६ गते तेस्रो लहरको पहिलो संक्रमित भेटिएको जिल्लाको इलाम नगरपालिका भि...

  • इलामका तीन स्थानीय तहको वडा विभाजन प्रस्ताव अन्योलमा

    इलाम: सेवा प्रवाहलाई सहज र पहँुच योग्य बनाउँन इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव अन्योलमा परेको छ । संघीय सरकारले वडा विभाजनको नीतिगत व्यवस्थापन गर्न नसक्दा अन्योलमा परेको हो । स्थानीय तहको निर्वाचन हुनु एक वर्ष अगावै वडा विभाजन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, अहिलेसम्म संघीय सरकारले वडा विभाजनको...

  • पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’

    इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् । ‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्य...