• खाेसियाे तिब्बतको रोजगारी

    बझाङ: चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्खायाममा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालको हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयवासी दैनिक ज्यालादारी काम, खाद्यान्न र...

  • ‘बालबालिकाको अविभावक स्थानीय सरकार भएकाले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्छ’

    इलामः बालबालिकाको अविभावक स्थानीय सरकार भएकोले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्ने बाल हेल्पलाइन नम्बर १०९८ (दशनौआठ) को एक नम्बर प्रदेश स्तरीय भर्चुअल वार्षिक समिक्षा तथा भावी कार्य दिशा सम्बन्धी समन्वय बैठकका बक्ताहरुले बताए । बैठकमा सहभागी बक्ताले बालबालिको संरक्षण, आपतकालिन उद्वार र राहतको सवालमा बाल हेल्पलाइनलाई...

  • पोस्ट कोभिडले स्नायुमा समस्या ल्याउँने विज्ञको भनाई

    काठमाडौँ: कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक...

  • नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना

    काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्च...

  • युएसबी कण्डम : के हो यो ?

    झ्वाट्ट सुन्दा परिवजार नियोजनको साधन होकि जस्तो लाग्छ। तर यो परिवार नियोजनको साधन होइन। यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट बचाउने काम गर्छ। आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट ...

  • अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै

    काठमाण्डाै: अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ । तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ । आज बिहीवार तालिबानले निकै रणनीतिक महत्त्वको मानिएको गजनी सहरलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको राजधानी काबुल जोड्ने मुख्य मार्गमा...

  • ‘शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी’-१ नम्बर प्रदेश प्रहरी महानिरीक्षक थापा

    बिराटनगर:  शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षाकाे क्षेत्रमा नागरिकसँग सहकार्य गर्न आग्रह गरे । प्रहरी कर्मचारीले नयाँ सोच ...

  • सानिमा माई हाइड्रोपावरले गर्यो गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक

    काठमाण्डौ: सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४० करोडभन्दा धेरै नाफा आर्जन गरेको छ । सो अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा...

  • डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक

    झापा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुनेको नाम आज बुधबार महासंघको २२औं स्थापना दिवसकाे अवसरमा घोषणा गरेको हाे । उत्कृष्ट पत्रक...

  • मानव अधिकार एलायन्स इलामले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझायो

    इलामः मानव अधिकार एलायन्स इलामले बुधबार प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । भूमी समस्या सम्बन्धि समस्या समाधान आयोग खारेज नगर्न र जयसिंह धामीको विषयमा सरकारलाई ध्यानकर्षण पत्र बुझाएको हो । एलायन्सका अध्यक्ष बीरबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का मार्फत प्रधानमन्त्रीलाई पत्र बुझाए...