काठमाडौं: गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन...
समाचार
-
-
लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्दै इलाम नगरपालिका
इलाम: इलाम नगरपालिका लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्ने भएको छ । समावेसिकरण मैत्रीले नेतृत्वसमा सबै समुदायको अवसर र पहुँच पुग्नेछ । राज्यको मुलधारमा सहभागी हुँन सहज हुँनेछ । नगरपालिकाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्दै शिक्षा नियमावलीको सातौंै संशोधन गरेर महिला सहभागितासँगै...
-
कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस
काठमाण्डाै: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएक...
-
प्राकृतिक भ्यूटावर सन्दकपुर गाउँपालिकाले कृतिम भ्यूटावर जोड्दै
इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ । अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रति...
-
एक पुरुषले १३ जना श्रीमती एकै साथ गर्भवती बनाए
एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ कसैकसैले २ देखी तीस सम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? आवस्य सक्दैन मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथगर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुर...
-
साउन २२ र २३ गते जोन्सन खोप लगाउँदै इलाम नगरपालिका
इलाम: इलाम नगरपालिकाले दुई दिन जोन्सन एण्ड जोन्सनको खोप लगाउँने भएको छ । नगरपालिकाको सबै वडाको खोप केन्द्रमा साउन २२ र २३ गते ५० देखि ५४ वर्षका सबै नागरिकलाई खाेप दिन लागेको नगर प्रमुख महेश बस्नेतले जानकारी गराए । जोन्सनको खोप पनि सीमित मात्र आएकाले मापदण्ड अनुसारका नागरिक, अपाङ्गता भएकामा पूर्ण अपाङ्गता भएका (रातो ...
-
कुम्मायक गाउँपालिका १ नम्बर वडाले पाँच लाखको पोषण झोला बितरण गर्यो
पाँचथर: कुम्मायक गाउँपालिका १ नम्बर वडाले पाँच लाखको पोषण झोला बितरण गरेको छ । वडा कार्यालयले जेष्ठ नगरिक र सुनौलो हजार दिने आमालाई पोषण झोला बितरण गरेको हो । वडाका ७५ बर्ष माथिका १ सय ५८ जना जेष्ठ नागरिकलाई सम्मान तथा राहत स्वरुप एक प्याकेट चामल, तेल २ पोका, नुन २ प्याकेट दिइएको अध्यक्ष देबेन्द्रकुमार लाओतीले जा...
-
सानिमा लाईफको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा धेरै आवेदन
काठमाण्डौ: सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलाे दिनमा नै लगानीकर्ताहरूकाे ओइराे लागेकाे छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै माग गरिएको भन्दा धेरै आवेदन परेकाे हो । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बुधबार साँझ ४ : ५० बजेसम्म ७ लाख १२ हजार ४ सय ८१ जना आवे...
-
प्रहरीले १३ सय गाँजाको बोट नष्ट गर्यो
इलाम: रोङ गाउँपालिकामा बुधबार प्रहरीले १३ सय बढी गाँजाको बोट फाँडी नष्ट गरेको छ । रोङ गाउँपालिका ६ जौबारीको बिभिन्न ठाउँको पाखाबारी र सार्वजनिक जग्गामा उम्रिएको अन्दाजी १३ सय गाँजाका बोट फडानी गरी सोही स्थानमा जलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयले...
-
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको निधन, इलामा मृत्यू हुँनेको संख्या ८१ पुग्यो
इलाम: कोरोना संक्रमणबाट बुधबारसम्मा इलाममा ८१ जनाकाे निधन भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्टामा माई नगरपालिकामा एक, देउमाई नगरपालिकामा एक, सूर्योदय नगरपिकामा दुईको निधन भएकाे जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क...















