काठमाण्डाै: कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको पुन कार्यकारी निर्देशक नियुक्त भएका छन् । उनले पदभार ग्रहण गर्दै सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए । बुधवार आज प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठ...
समाचार
-
-
इलामका चिया मजदुरलाई तीन लाख ४५ हजारको राहत वितरण
इलाम: कारितास नेपालले इलामका चिया मजदुरलाई तीन लाख ४५ हजार बराबरको खाद्यान्न सामग्री बितरण गरेको छ । नेपालले इलाम चिया बगानका ७३ र माई नगरपालिकाको सोक्तिम बगानका ६५ जना मजदुर परिवारलाई राहत दिन लागेको हो । कारितासले बुधबार इलाम चिया कमानका ७३ जना मजदुर परिवारलाई राहत बितरण गरेको छ । सोक्तिम चिया कमानका ६५ मजदुर परिव...
-
इलाममा नेपाल माक्स अभियानमा सञ्चलान हुँदै
इलामः जिल्ला प्रहरी कार्यालयले नेपाल मास्क अभियान सञ्चालन गरिरहेकोे छ । अभियानले स्थाथ्य सुरक्षाको मापदण्ड सम्बन्धि जनचेतना जगाउँदै माक्स समेत बितरण गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको बजार तथा ग्रामिण भेगमा मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु र सर्वधारणलाई सचेत गराउँने उदेश्यले न...
-
स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भए
काठमाण्डाै: स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भएका छन् । केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदा हुँदै गर्दा बिदाई कार्यक्रममा भक्कानिएका हुँन। सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्र...
-
१३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा
काठमाण्डाै: १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गला...
-
कोभिड-१९ को बिरामी निशुल्क उपचार गर्दै इलामको रोङ गाउँपालिका
इलाम: जिल्ला सदरमुकामका अस्पतालमा स्वाथ्यकर्मीको अभावले उपचारमा समस्या झेलिरहेको बेला इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरसको उपचार गरिरहेको छ । मेडिकल अधिकृत सहितको टोलीले इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्दै आएको छ । पालिकाले कोभिड अस्पताल सञ्चालन गर्दै संक्रमितको उपच...
-
मानुषी लघुवित्तको आईपिओ साउन २७ गते खुल्दै
काठमाण्माडौ: मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणका लागि साधारण सेयर आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । संस्थाले निष्काशन गर्न लागेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात...
-
जलवायु परिवर्तन मानव जातिका लागि उच्च खतराको घण्टी
मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ। ...
-
इलाममा कोभिड-१९ को संक्रमण सबै भन्दा बढी युवा उमेर समूहमा
इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ । १९ देखि ४० वर्षको उमेर समूहका संक्रमित सबै भन्दा बढी रहेका छन् । उमेर समूहमा दुई हजार ५० जनामा संक्रमण देखिएको छ । यसमा ९ सय ४३ जना महिला र ए...
-
इलाममा जारी निषेधाज्ञा भदौ १ गतेसम्म थपियो
इलाम: इलाममा जारी निषेधाज्ञा भदौ १ गतेसम्मा थपिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप गरिएको हाे । कोभिड १९ को यो हप्ताको अवस्था र जनभावनालाई कदर गर्दै आजसम्म कायम रहेको आदेशलाई थप निरन्तरता दिनु उपयुक्त देखिएकाले साउन १५ र १८ गते जारी आदेशलाई भदौं १ गते मध्यराती १२ बजेसम्म पूर्ववत् निरन्त...
















