मोरङ: सन्तबीर लामालाई अध्यक्ष चयन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको अधिवेसन सम्पन्न भएको छ । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्ष छानिएका हुन् । लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । सम...
पर्यटन
-
-
भोली देखि हुने नेकपा एमाले इलामको १० औं अधिवेसको सम्पूर्ण तयारी पुरा
इलामः भोली शुक्रबारदेखिे हुँने नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तिम तयारी पुरा भएको छ । शनिवार सकिने अधिवेशनकाको सम्पूणर् तयारी पूरा भएको अधिवेशस आयोजक कमिटीले जनाएको छ । अधिवेसन स्थल गौतम बुद्ध सभा गृह (सिटीहल)लाई सजाउँने काम सकिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधि भेला हुन थालेका छन् । अतिथि, प्रति...
-
‘राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नुपर्छ’- कांग्रेस महामन्त्री शर्मा
इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिक दलले राजनीतिको मात्रै कुरा नगरेर सामाजिक रुपान्तरणको काममा पनि लाग्नु पर्नेमा जोड दिए...
-
तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा
इलामः नेपाल सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले विदा दिने निणर्य गरेको हो । मन्त्रिपरिषद्को निणर्य अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोग समेत बिदा हुनेछ ।...
-
वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा
इलाम: वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ । शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए । सन्दक...
-
सयपत्री विद्या मन्दिर बाेर्डिङको शिविरमा एक सय १० ले गरे दाँतको परीक्षण
देउमाई: देउमाई नगरपालिका ९ नम्बर वडामा भएको निशुल्क दन्त शिविरमा एक सय १० जनाले सेवा लिएका छन् । सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुलको आयोजनामा भएको शिविरमा १४ वर्ष उमेर समूहको ७४ जना विद्यार्थी र अन्य ३६ जनाले दाँतको परीक्षण गरेको बताइएको छ । मानव डेन्टलको सह आयोजना तथा प्राविधिक सहयोगमा दांतको रोग सम्बन्धी...
-
स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न, निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता ह...
-
सप्ताह व्यापी २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सम्पन्न
इलाम: इलाम नगरपालिका सुरक्षित आप्रवासन परियोजना (सामी)ले २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको जिल्लाभरीको सप्ताह व्यापी कार्यक्रम शुक्रबार समापन गरेको छ । स्वीस सरकार विकास सहयोग एसडिसीको आर्थिक र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा जिल्लाको विभिन्न स्थानमा गरेको कार्यक्रम समापन गरेको हो । परियोजना...
-
किरात चाड ‘चासोक तङ्नाम’
किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...
-
‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया
इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 37
- Next Page »














