• आज डिसेम्बर १ अर्थात ३६औँ विश्व एड्स दिवस

      ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँ...

  • आज: ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

    आज अग्रेजी महिनाको ९ अगस्ट अर्थात  ३१ औ अन्तर्राष्ट्रिय आदिवासी दिवस । विश्वका आदिवासी जनजाति  सम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाउँदै छन् । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि दिवस मनाउँन थालिएको हो ।  आदि भनेको...

  • ‘आदिवासी जनजातिका खाद्यान्न सम्बन्धी परम्परागत ज्ञान तथा सीपलाई उपयोगमा ल्याउन आवश्यक’

    काठमाडौ: आदिवासी जनजातिका भाषालाई डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्धन) कार्यक्रममा बोल्दै आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपिलाई डिजिटल माध्यममा प्रयोगम...

  • आज तमु ल्होसार, विश्वभर मनाइदै !

    आज तमु ल्होसार विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । के हो तमु ल्होसार । गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन्...

  • चुम भ्यालीबाट विदा भए प्रकाश ‘काले’ साहूले १०, गाउँपालिकाले १ लाख दिने घोषणा

    काठमाडौं: ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको  चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ घर फर्किएका छन् । उनलाई चुमनुव्री गाउँपालिकाका पदाधिकारी स्थानीय प्रहरी चौकी र अगुवाहरुले विदाई गरेका हुन । विदाईका क्रममा साहू टासी लामाले पारिश्रमिक स्वरुप १० लाख दिने भएका छन् । चुमनुव्री गाउँपालिकाले थप १लाख दिने बता...

  • ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णीमाया लामालाई

    इलामः अनौपचारिक सेवा केन्द्र इन्सेकले ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” बुधबार आज गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रममा पुरस्कार वितरण गर्ने इन्सेकले जनाएको छ । यस वर्षको ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार”...

  • ‘राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्छ’- मुख्यमन्त्री कार्की

    फिक्कल: राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले बताए । सूर्योदय नगरपालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकरण समारोहमा बोल्दै कार्कीले राष्ट्रीय पुँजिको निर्माणमा बजारमा बेच्ने वस्तुको उत्पादन गर्ने काममा सबैलाई लाग्न आग्रह स...

  • अविरल वर्षासँगैको विपद्‍मा परी देशै भरी हालसम्म १ सय ३१ को मृत्यू

    इलाम: अविरल वर्षासँगै आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जेठ २८ देखि साउन ७ गते दिउँसो सम्मको भएको जनाइएको छ । विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी ...

  • नगरपालिकाले दियो आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको सामग्री 

    फिक्कलः सूर्योदय नगरपालिकाले वडा नम्बर १४ लक्ष्मिपुरमा रहेको आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको श्रम तथा रोजगार प्रवद्र्वन शाखा अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएको व्यक्तिहरूको पुनएकीकरण कार्यक्रम (रेमी) द्वारा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ...

  • मध्यम वर्गको चरित्र सुधार आवश्यक

    मध्यम वर्गको होस, जो आपनो एक मानु खान पुर्याउदछ, सानो परिवार छ, चेतनशील, विहान उठने समय, पुजा पाठ गर्ने नास्ता खाने काममा जाने, भरदिन काम गर्ने, बेलुका समयमा आउने, घर परविरका साथमा जीवन काल व्यतित गर्ने, आपना नानीबाबुहरुको साथमा कर्तव्यनिष्ट भएर जिम्मेवारी पुरा गर्ने, चेतनाशक्ति भएको सामाजिक सदाचारको पालना गर्ने, स...