बझाङ्ग – ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ। क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए। संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज्ड भएका छन्।
सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार




-
‘बालबालिका सम्बन्धी ऐन २०७५’अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
-
आज बैशाख ११ गते शुक्रबार २०औं लोकतन्त्र दिवस
-
श्रेष्ठलाई आशिष र सोङ्मीलाई महिला पुरस्कार
-
गैससले गर्यो शुभकामना कार्यक्रमसँगै भित्तेपात्रो बिमोचन
-
पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने
-
किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडाको अध्यक्षमा आङदेम्बे
-
इलाममा खोज पत्रकारिता तालिम
-
सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता
-
वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट
-
नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष

277 पटक हेरिएको 









