• किरात चाड ‘चासोक तङ्नाम’

    किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...

  • ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया

    इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्...

  • इलाम सदरमुकाममा पुस ३ गते शनिबार प्याब्सनको नवौं अधिवेसन हुँदै

    इलाम:  नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिवेशन पुस ३ गते शनिबार इलाम बजार हुँदैछ । अधिवेशनको सम्पूणर् तयारी पूरा भएको शुक्रबार पत्रकार भेटघाट गरी प्याब्सनले जानकारी दिएको छ । अधिवेशनको अवसरमा प्याब्सन इलामको इतिहास समेटिएको स्मारिका लोकार्पण हुनेछ । ‘प्याब्सन रिभ्यू इलाम भोल्युम व...

  • चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपमुलक तालिम हुँदैं

    चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ । हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ । एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सी...

  • ‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका

    अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...

  • माई नगरपालिकामा १३ कुने सीमसार महोत्सव हुँदैं

    इलामः माई नगरपालिका १ नम्बर वडामा १३ कुने सीमसार महोत्सव हुँने भएको छ । पर्यटन प्रवद्र्धन गर्न पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने बताइएको छ । महोत्सवका अवासरमा भलिबल प्रतियोगिता, बोटिङ्ग, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, स्थानीय सास्कृतिक झाँकी, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको...

  • मिक्लाजुङका २७ बालबालिकालाई बाल हेल्पलाइन १०९८(दशनौआठ)को राहत सहयोग

    रवि, पाँचथरः बाल हेल्पलाईन १०९८ (दशनौआठ) इलाम, मानव अधिकार मञ्च नेपालले पाँचथरको मिक्लाजुङका बालबालिकालाई राहत सहयोग गरेको छ । गएको कातिकमा परेको बेमौसमी बर्षाले समस्यामा परेको पाँचथर मिक्लाजुङका १५ घर परिवारका २७ बालबालिकालाई दुई लाख ३९ हजार एक सय बराबरको खाद्यान्न, लत्ताकपडा, शैक्षिक र स्वाथ्य सामग्री सहयोग गर...

  • दुई हजार सात सय ९० चिया किसानमा नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना सञ्चालन हुँदै

    इलामः राष्ट्रिय चिया तथा कफी विकास वोर्डले ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको सहभागितामा २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनाले किसानको आवश्यकता हेरेर काम गर्ने बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बता...

  • करिब २ वर्षपछि सुर्योदय नगरपालिकाको अन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालन

    इलामः करिब दुई वर्षपछि सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा पुनः डुङ्गा सञ्चालन शुरू भएको छ । कोरोना महामारीले बन्द रहेका डुङ्गा सञ्चालन मंगलबार देखि पुनःसुरू गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैले डुङ्गा सञ्चालन शुरू गरेको छ । नगर प्रमुख रणबहादुर ...

  • चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो

    इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...