• बाल भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले सातौं संविधान दिवसको अवसरमा प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिता गरेको छ । ‘मेरो पालिकामा बाल अधिकार र मेरो कुरा’ विषयको भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम भएकी छिन् । उनले सात हजार नगद पुरस्कार समेत हात परेकी छिन । प्रतियोगितामा इलामका रिया लिम्बू दोस्रो र उदयपुर...

  • अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको विजेता सार्वजनिक

    इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्टिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता घोषणा गरेको हो । आयोजक संस्थाले काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला प्रतियोगिताको प्रथम, खोटाङ राजपानीका केशव भण्डारी दोस्रो र देउमाई नगरपालिका इलामकी मनिसा अ...

  • इलाम नगरपालिकामा असोज ४ देखि नीजि विद्यालय खुल्दै

    इलाम: आउँदो असोज ४ गतेदेखि इलाम नगरपालिकाका नीजि विद्यालय खुल्ने भएका छन् ।  काेभिड-१९ कोरोना भाइरसको महामारीले वन्द विद्यालय भौतिक रुपमा सञ्चालनमा आउने प्याब्सन इलामको दोस्रो अधिवेशनको अवसरमा बताइएको  हो । नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो अधिवेशनको कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष वि...

  • ‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’

    इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए । जोखिममा परेका बालबालिकाक...

  • इलाम अस्पतालमा बालमैत्री आइसोलेन स्थापना

    इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ । अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ । चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिका...

  • प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम

    इलामः प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम भएका छन् । राष्टिय बाल दिवसकाे अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको प्रतियोगितामा प्रथम भएका घिमिरेले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात परेका छन् । प्रतियोगितामा मोरङका रोनिस्मा पोख्रेल दोस्रो र भोजपुरका विपिन ...

  • राष्ट्रिय बाल दिवस

    निर्दोष आँखा, हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू । तोते बोली, कार्टुनमा रमाउने बानी । बद्माश र शैतानी व्यवहारहरू । अनि तिनीहरूका अवोध गतिविधि, बालबालिकाका जाँधुई आँखाहरू । अनि तीभित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रूपमा रहिरहन बनाएका हुन् कि जस्तो पनि लाग्छ । अर्थात्, भद...

  • जिल्ला स्तरीय छनौट चरण सकियो, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता को–को छानिए

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गर्ने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिताको छनाैट चरण सकिएको छ । मञ्चको साझेदार संस्थाले जिल्लामा सञ्चालन गरेको जिल्ला स्तरीय छनौट चरणमा प्रथम स्थान हासिल गर्ने १४ जना नामावली प्रकासन गरेको छ । छनौटमा परेको प्रतियोगीले मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले ...

  • सम्झनामा ७७ ‌वर्षामा अरुणा लामा ‘हार्दिक श्रद्धाञ्जली’

    बुबा सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखमा बि.सं. २००२ भाद्र २४ गते आइतवार दार्जिलिङको घुम पहाडमा जन्मनु भएका अरूणा लामा बाल्यकाल देखी नै संगीतमा रूचि राख्नुहुन्थ्यो । उहाँका काका सिबि लामाकाे शव्द र संगीतमा "मन मन्दिरमा कृष्ण तिमी आउ" बोलको भजन मङ्पु स्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा गाएर सार्वजनिक...

  • महामारीको चपेटामा रंगमञ्च

    काठमाण्डौ: अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यश...