इलाम: पोखरा महानगरपालिका–६ शान्तिनगरबाट इलामकी एक महिला पक्राउ परेकी छिन । माई नगरपालिका ८ बस्ने २८ वर्षीया अस्मिता राईले महिलालाई काम दिने प्रलोभनमा यौन धन्दामा लगाउँने गरेको आरोपमा पक्राउ परेकी हुन । शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा ग्राहकलाई खाजा नास्ता पुर्याउन वेटरको कामम...
बालबालिका
-
-
निषेधाज्ञा घोषणाको एक सय १४ दिनपछि केही खुकुलो बन्दै इलाम, कोभिडले ११७ को निधन
इलामः कोरोना भाइरस(कोभिड–१९)को महामारी बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेको एक सय १४ दिनपछि इलाम केही खुकुलो बन्ने भएको छ । भदौ २५ गतेसम्म निषेधाज्ञा जारी भएपनि केही सहज बनाउँन लागेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । जिल्लाका ८१ वडा मध्ये २१ वडामा अझै पनि १० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्...
-
विभिन्न कार्यक्रम गर्दै पुस्तकालय दिवस मनाइयो
इलामः १५ औं पुस्तकालय दिवस ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित इलाममा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । इलाम नगरपालिका साहित्य कला, संगित प्रतिष्ठानले पद बहालीसगै एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्...
-
बालबालिकाको बैकल्पिक सिकाइ, भोगाईको खोजी गर्न, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता हुँदै
इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा गरिने परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए । संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालि...
-
म्यूजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक
झापा: म्यूजिक भिडियो सम्बन्ध सार्वजनिक भएको छ । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । भिडियोमा श्रीमान श्रीमती हुन्छन् । उनीहरुबिच प्रगाढ माया हुन्छ । दाम्पत्य जीवन सुखद चलिरहेको हुन्...
-
बालकको आफन्त खोजी दिन, मानव अधिकार मञ्च नेपाल इलामको आग्रह
इलाम: मानव अधिकार मञ्च नेपाल इलामले अल्पकालिन आवास गृहमा बस्ने १५ वर्षीया बालकको आफन्त खोजी दिन आग्रह गरेका छन् । मीनकुमार मगर नाम बताउने बालकको ठेगाना पत्ता नलागेपछि उनको परिवार आफन्तको खोजी गरी दिन मञ्चले आग्रह गरेको हो । प्रहरी र अधिकारकर्मीले उनको आफन्त खोजी गरेपनि पत्ता नलागेपछि बालकको आफन्त खोजी गर्न सञ्चार...
-
३० पालिकामा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन हुँदै
इलामः मानव अधिकार मञ्च नेपाल इलामले ३० स्थानीय तहमा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा कोभिड लक्षित सेवालाई बालमैत्री बनाउँन परियोजना सञ्चालन गर्न लागेको आइतबार(आज) पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री बनाउँन सुनिश्चित गर्दै कोभिड–...
-
भदौ १४ गते सोमबार सार्वजनिक विदा
इलाम: भदौ १४ गते सोमबार सार्वजनिक विदा हुँने भएको छ । सरकारले १४ भदौमा श्रीकृष्ण जन्माष्टीका दिन भएकोले सार्वजनिक बिदा दिने भएको हाे। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो । मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा...
-
इलाममा भदौ १५ गतेदेखि कोभिड बिरूद्द खोपको अर्को मात्रा दिइने
इलाम: भदौ १५ गतेदेखि इलाममा कोभिड बिरूद्व खोपको दोस्रो मात्रा लगाइने छ । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा जिल्लामा आइपुगेकाले खोप लगाइने निश्चित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोपको सुनिश्चि भएपछि गएको फागुनमा कोभिडसिल्ड लगाउने जेष्ठ नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाउने भएका छन् । कोभिसिल्ड लग...
-
इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह
इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...














