• संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल

    हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...

  • समृद्वि समाजवाद बिना सम्भव हुँदैन- थापा ’बादल’

    इलाम: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले समृद्विः समाजवाद बिना सम्भव नुहुँने बताएका छन् । उनले नेकपा एमाले जिल्ला कमिटी इलामले इलाम चोक बजारमा आयोजना गरेको श्रद्वाञ्जली सभामा बोल्दै समाजवादी शासन व्यवस्था स्थापनामा सुवासचन्द्र नेम्बाङको योगदानलाई बिर्सन नुहुँनेमा जोड दिए । ‘संविधानसभाका अध्यक्ष सुवासच...

  • मुलुकले नेम्बाङलाई किन ? सम्झिनु पर्ने !

    धर्तीमा जन्मेको सवै मानिसको लागि मृत्यु समान छ । मुत्यु समान हुदाँ हुदै पनि अनुभव भने असमान हुदो रहेछ । मृत्यु हो जुन कुरा फेरि प्राप्त गर्न सकिदैन । त्यसैले सामान्य पीडा त जो कसैको मृत्युमा अवश्य हुन्छ । तर कतिपय मृत्युको पीडा भने अस्वाभाविक हुदो रहेछ । कतिपय मुत्यु सामान्य र कतिपय महान हुदाँ रहेछन् । तर धेरै सामा...

  • शिक्षक आन्दोलनले जन्माएका केही पेचिला प्रश्न !

    समाजमा स्वस्थ रक्तसञ्चार गर्ने मन मुटु हुन् शिक्षक भनेका । उनीहरूको सोझो सम्बन्ध समाज रुपान्तरणसँग हुन्छ । विकसित मुलुकहरूका इतिहासले यसै भन्छ । दुनियाँ परिवर्तनशील छ र हरेक विद्यार्थीका मन मस्तिष्कमा त्यो परिवर्तनको तरङ्ग स्वयं शिक्षकले नै पैदा गर्ने हो । हरेक शिक्षकले हरेक विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्छ । व्...

  • ‘अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्छ’- एसपी खतिवडा

    इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए । उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम...

  • ‘सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुन्छ’

    इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए । राष्ट्रिय सूचना आयोगका सूचना आ...

  • “सुवास सधै सुवासित रहयौ”

    भावपूर्ण हार्दिक श्रद्धान्जली “वर्तमान नेपालको सघीय प्रतिनिधि सभाका माननीय सदस्य तथा संविधान सभाका तात्कालिन अध्यक्ष श्री सुवास नेम्वाहाङ्गको देहावशान भयो रे” भन्ने यो समाचार असत्य बनोस । अहिले म नेपाल बाहिर रहेको छु । नेपालमा भएको सारा मिडियाहरुले खवर लेखिरहेका देखिन्छन । म र राजिव जी आज पार्कमा विहानको भ्रमण गरी...

  • ‘न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने’-तेह्रथुमका न्यायिक समिति

    इलामः न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरूले बताएका छन् । उनिहरूले शुक्रबार इलाममा भएको विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला समापन समारोहमा बोल्दै न्याय सम्पादनमा रहेको दुविधा हटेको बताए । फेदाप गाँउपालिकाको उपाध्य...

  • प्रचण्डको विशेष रुपान्तरण अभियानको औचित्य !

    “जनतासँग माओबादी - विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन...

  • कोशी प्रदेशमा राप्रपाले अहिलेको सरकारलाई विश्वासको मत दिने चरण समाप्तः अध्यक्ष लिङ्देन

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् । यूएई र साउदी अरबको भ्रमणबाट मंगलबार स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्र...