• लिम्बुवान, किरात जागरण अभियान कार्यक्रम सम्पन्न

    इलामः लिम्बुवान किरात जागरण अभियान आइतबार इलामा सम्पन्न भएको छ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति इलामले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश खारेजी, पहिचान सहितको संघीयता र नामाकरणको विषयमा अभिमूखिकरणसँगै अन्र्तरक्रिया भएको छ । वेस्टर्न मिचिगन युनिर्भसिटि अमरिेकाबाट प्राध्यापक डाक्टर महेन्द्र लावतीले सह...

  • सन्दकपुरमा बाल सञ्जालको क्षमता विकास तालिम शुरू

    सन्दकपुरः पालिका स्तरीय बाल सञ्जालको क्षमता विकासको गर्न तीन दिवसिय तालिम सन्दकपुर गाँउपालिकामा बुधबार शुरू भएको छ । बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको आयोजना र सन्दकपुर गाँउपालिकाको सहकार्यमा शुरू भएको तालिममा बालबालिका, बालअधिकार र बाल अधिकारको अवधारणाको विषयमा जानकारी गराइने छ । मानव अधिकार मञ्च नेपालक...

  • न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा सम्पन्न

    इलामः न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बुधबार इलाममा सम्पन्न भएको छ । कार्यशालामा न्यायिक समितिको कार्य सम्पादनलाई कसरी चुस्त दुरूस्त बनाउँन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यशालामा स्थानीय तहका न्यायिक समितिलाई नीतिगत कार्य सम्पादनमा जोड दिनस...

  • ‘न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्छ’

    पान्थरः स्थानीय तहका न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्ने पान्थरको फिदिममा आयोजित एक कार्यक्रममा सहभागी बक्ताले सुझाएका छन् । उनिहरूले न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बोल्दै, संघीयताको मर्मलाई संस्थागत विकास गर्न प्रतिबद्धता, जिम्मेवारी र विश...

  • आज २१०औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गर्दै मनाउँदै

    मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभ...

  • ‘सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्छ’

    इलामः इलाममा आयोजित एक कार्यक्रमका वक्ताले सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्ने बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सार्वजनिक संस्थाको सेवालाई आम नागरिकसम्म पुर्‍याउँन सरोकारवाला सबैले काम गर्नु पर्नेमा जोड...

  • मानव अधिकार मञ्च नेपाल इलामले स्थापनाको रजत वर्ष मनाउँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले असार २२ र २३ गते २५ औं स्थापना दिवस अर्थात रजत वर्ष मनाउँदै छ । स्थापनाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाउँने मञ्चले जनाएको छ । संस्थाको असार २२ गते शुक्रबार २५ औं साधारण सभा हुनेछ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । प्रगती प्रतिवेदनको समिक्षा त...

  • संघर्ष समितिले झापाका सरकारी कार्यालयमा लेखिएको प्रदेशको नाम कोशी मेट्यो र लेख्यो १ नम्बर प्रदेश

    झापाः प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले आइतबार जिल्लाकोे विभिन्न सरकारी कार्यलयमा लेखिएको कोशी शब्द मेटेर १ नम्बर प्रदेश लेखेको छ । संयुक्त संघर्ष समिति झापाले बिर्तामोड र भद्रपुर नगरपालिकाको सरकारी कार्यालयको बोर्डमा लेखिएको प्रदेशको नाम कोशी शब्द मेटेर सो ठाउँमा १ नम्बर प्रदेश लेखेको किर...

  • पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण

    इलामः कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका उपनेता रामबहादुर रानालाई पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार मञ्च नेपाल, गैर सरकारी संस्था महासंघ, उच्च बार एसोसिएसन, जिल्ला बार एसोसिएसन ...

  • प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच

    इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् । प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप...