• ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न

    चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ । चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूप...

  • सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया

    गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...

  • ‘सरकार लिम्बुुहरूलाई लास गाड्ने जमिन दिनुुहोस’-येक्तेन

    चितवनः किरात याक्थङ चुम्लङका संघीय अध्यक्ष प्रेम येक्तेनले स्थानीय सरकारसँग लिम्बुुहरूलाई समाधिस्थल दिन माग गरेका छन् । उनले किरात याक्थङ चुम्लङको २४ औं राष्ट्रिय चुम्लुुङमा बोल्दै चितवानका लिम्बुहरू समाधिस्थ हुँदा लास गाड्ने जमिन उपलब्ध गराउँनु स्थानीय सरकारसँग माग गरेका हुन । ‘नदिको किनारामा जलेर लिम्बुुहरू सम...

  • ‘प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्छ’

    इलामः प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गैर सरकारी संस्था महासंघ र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तक्रियामा बोल्दै प्रजातन्त्रले दिएको उपलब्धीलाई न...

  • प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

    इलामः मानव अधिकार मन्च र गैर सरकारी संस्थाको आयोजनामा आइतबार  प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विभिन्न व्यक्तिले प्रजातन्त्र र मानव अधिकारका विषयमा बाेलका थिए । अन्तरक्रिया कार्यक्रममा प्रतिनीधिसभा सांसद महेश बस्नेतले लोकतन्त्रको अधिकारको उपय...

  • आज फागुन ७ अर्थात, ७३ ‌‌औं प्रजातन्त्र दिवस

    जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ...

  • लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव

    मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीह...

  • नेपाल कम्युनिष्ट पार्टी इलामद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

    इलामः नेपाल कम्युनिष्ट पार्टी इलामको पाँचौं पूर्ण बैठकले गरेको विभिन्न निर्णय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै छ बुुँदामा सघर्षको कार्यक्रम सार्ववनिक गरेको हो । सम्मेलनमा सर्वसाधारण नागरिकको दैनिक जीवनयापनमा समस्यामा पर्ने विभिन्न संघ संस्था, कम्पनी, सरकारी कार्यालय विरुद्धमा संगठित गर्दै दलित महिला...

  • ‘सञ्चार माध्यमले नागरिकको विश्वास जित्नुपर्छ’

    इलामः सञ्चार माध्यमले नागरिकको विश्वास जितेर आशावादी बनाउँनुु पर्ने इलाममा भएको एक अन्तरक्रिया कार्यक्रमका बक्ताले बताएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचार संहिता तथा पत्रपत्रिका वर्गिकरण सम्बन्धि अन्तरक्रियामा बोल्दै सञ्चारकर्मीले नागरिकको विश्वास जितेर सामाजिक एकता र विकासको आवाज उठाउँनु प...

  • यसरी गर्न सकिन्छ, ‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमको संस्थागत विकास

    ‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जि...