हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निणर्य संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणा पत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । वर्ष २०२३ को अन्तर्राष्ट्रिय ...
शिक्षा/स्वाथ्य
-
-
सन्दकपुर गाउँपालिकाको बजेट ३९ करोड ५८ लाख
सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिकाको १३ औ गाउँ अधिवेशनमा ३९ करोड ८५ लाख बराबरको बजेट पारित गरेको छ । पालिकाले आर्थिक बर्ष ०८०/०८१ का लागि आन्तरिक श्रोतबाट ८ करोड ८४ लाख ६३ हजार ३२२ रूपैया आम्दानी अनुमान गरेको छ । संघीय सरकारबाट २७ करोड ५६ लाख, प्रदेश सरकारबाट २ करोड ७३ लाख १ हजार, ऋण तथा अन्य श्रोतबाट ७१ लाख आ...
-
सूर्योदय नगरपालिकामा १३ औं नगरसभाले पारित गर्यो १ अरब २६ करोडको बजेट
इलामको सूर्योदय नगरपालिकाले आ ब २०८०/८१ को लागि १ अरब २६ करोड बराबरको बजेट ल्याएको छ । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको नगरपालिकाको तेह्रौ नगर सभामा उपप्रमुख दुर्गा बरालले सार्वाजनिक गर्नुभएको बजेटमा कृषि , पशुपक्षी , स्वास्थय, शिक्षा , भौतिक पुर्वाधार खानेपानी , युवा तथा खेलकुद लगायत का विभिन्न क्षेत्रल...
-
माई नगरपालिकाले ल्यायो ६१ करोड १४ लाख ५१ हजारको बजेट
माईः इलामको माई नगरपालिकाको तेह्रौ नगर सभाबाट ६१ करोड १४ लाख ५१ हजारको बजेट ल्याएको छ । नगर सभामा आम्दानी तर्फ बित्तिय समानीकरण अनुदान संघ र प्रदेश सरकारबाट गरी रु। १२ करोड २ लाख ९९ हजार, राजश्व बाँडफाडबाट प्राप्त अनुदान ११ करोड ६१ लाख ६० हजार, आन्तरिक आय रु। ६ करोड ७३ लाख ५० हजार, शसर्त अनुदान २९ करोड ७७ लाख ३२...
-
संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई बुझायो ज्ञापन पत्र
पान्थरः प्रदेश नंम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालकिा प्रमुख प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौउपाने, प्रमुख प्रशासकयि अधकिृत प्रविनहाङ योङहाङको उपस्थिीमा ज्ञापन पत्र बुझेपछि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।...
-
इलाम नगरपालिकाको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम
सभाका अध्यक्ष महोदय, इलाम नगरपालिकाको गरिमामय यस नगरसभामा दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । सर्वप्रथम म तेह्रौ नगरसभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाइ सभाध्यक्ष ज्यू मार्फत हार्दिक स्वागत गर्दछु । नेपाली जनताको सार्वभौम अधिकारलाइ स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र...
-
फाकफोकथुम गाउँपालिकाकाे १४ औं गाउँ गाउँसभाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम
गाउँपालिकाको उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, परिषद् सदस्यज्यूहरु सबैलाई १४ औं गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपाल निर्माणका विभिन्न आन्दोलनहरुमा शाहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रत...
-
जिल्ला हुलाक कार्यालय इलाममा ताला
इलाम: अतिरिक्त हुलाकका कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा ताला लगाएका छन् । सरकारले आउँदो साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका कर्मचारीले हुलाकमा ताला लगाएका हुन । आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई क...
-
मुख्यमन्त्री कप इलामले उचाल्यो च्याम्पियनको उपाधि
ओखलढुंगाः मुख्यमन्त्री कप फुटबलको उपाधि इलामले हात पारेको छ । ओखलढुंगामा शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३-० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि हात पारेको हो । उपाधिसँगै इलामले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफ...
-
खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई
देउमाईः देउमाई नगरपालिकाको खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार सामुदायिक कामका लागि श्रमदान थालेको विद्यालयले विद्यालय परिसरमा सरसफाई र फूलको बिरुवा रोप्दै कार्यक्रम सम्पन्न गरेको हो । सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक सं...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 67
- Next Page »
















