इलाम: महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको ‘बिएस्सी इन हर्टिकल्चरका’ विद्यार्थीहरुले सोमबार क्याम्पसमा ताला बन्दी गरेका छन् । उनिहरूले प्रमुख, उपप्रमुख र बागबानी विभागको प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । मागलाई प्रभावकारी बनाउँदै दबाव सिर्जना गर्न क्याम्पसमा ताला लगाएको बागबानी सर्घष समितिले जानकारी दिए । उनिह...
शिक्षा/स्वाथ्य
-
-
निषेधाज्ञा थप कडाई खाद्यान्न पसल समेत बन्द हुँने
इलाम: इलाममा आउँदो २५ गतेसम्मको निषेधाज्ञा थप कडाई गरिएको छ । खाद्यान्न पसलसमेत बन्द हुने जिल्गला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले भोलि १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेको हाे । निजी तथा सार्वजनिक यातायातका स...
-
कोरोना भाइरसले आइतबार इलाममा चार जनाको निधन
इलाम: कोभिड-१९ कोरोना भाइरसले आइतबार इलाममा चार जनाको निधन भएकाे छ । जिल्लामा संक्रमणका कारण एकै दिन चार जनाको निधन भएकाे पहिलाे हो । मृत्यु हुनेमा इलाम नगरपालिकाको ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार...
-
‘खोप केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक’
काठमाण्डाै: खोप केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन विज्ञले आग्रह गरेका छन् । खोप लगाउनकै लागि भीड बढ्दा यसले झन् सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले भीडभाड नहुने गरी अभियान सञ्चालन गर्न विज्ञको आग्रह छ । सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले खोप केन्द्रको सङ्ख्या बढाउने, पालैपालो खोप लगाउन बोलाउने र खोप लगा...
-
इलाममा निषेधाज्ञा दश दिन थपियो
इलाम : इलाममा निषेधाज्ञा दश दिन थप गरिएको छ । थप गरिएको निषेधाज्ञा साउन २५ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जारी गरेको आदेश पत्रमा उल्लेख छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत साउन १५ गते मध्यराती १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराती १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी नि...
-
पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत
पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो । पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । ...
-
माङ्सेबुङ गाउँपालिकाले बाँड्यो २ लाख १० हजार रूपैयाँ राहत सहयोग
इलाम: माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २ लाख १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । प्रति परिवार ३५ हजारका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी गराए । कोरोना संक्रम...
-
एसईईको नतिजा साउन २५ भित्र आउने
काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७७ को एसईई नतिजा सार्वजनिक गर्न अहिले तीव्ररूपमा काम गरीरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । जिल्ल...
-
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, युवा उमेर समूहमा बढी
इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ । भाइरसको दोस्रो लहरले आज बुधबारसम्ममा १ देखि १८ वर्षको चार सय ६३ संक्रमित भएका छन् । यसमा दुई सय ४२ महिला र दुई सय २१ पुरुष रहेका छन् । १...
-
कोरोना संक्रमण देखिएपछि बागवानी संकायको विधार्थी आन्दोलन स्थगित
इलाम: विभिन्न माग राख्दै आन्दोलनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका बागबानी संकायका बिधार्थिको आन्दोलन स्थगित भएकाे छ । कोभिड १९ कोरोना भइरसकाे महामारी थप नफैलियोस भनेर आन्दोलन स्थगित गरिएकाे हाे । क्याम्पसका प्राध्यापकहरुमा कोरोना संक्रमण देखिएपछी रचनात्मक रुपमा भइरहेकाे आन्दोलन स्थगित गरेको संघर्ष समितिका अध्...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 65
- Next Page »













