• इलाम नगरपालिकामा असोज ४ देखि नीजि विद्यालय खुल्दै

    इलाम: आउँदो असोज ४ गतेदेखि इलाम नगरपालिकाका नीजि विद्यालय खुल्ने भएका छन् ।  काेभिड-१९ कोरोना भाइरसको महामारीले वन्द विद्यालय भौतिक रुपमा सञ्चालनमा आउने प्याब्सन इलामको दोस्रो अधिवेशनको अवसरमा बताइएको  हो । नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो अधिवेशनको कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष वि...

  • ‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’

    इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए । जोखिममा परेका बालबालिकाक...

  • इलाम अस्पतालमा बालमैत्री आइसोलेन स्थापना

    इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ । अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ । चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिका...

  • प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम

    इलामः प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम भएका छन् । राष्टिय बाल दिवसकाे अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको प्रतियोगितामा प्रथम भएका घिमिरेले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात परेका छन् । प्रतियोगितामा मोरङका रोनिस्मा पोख्रेल दोस्रो र भोजपुरका विपिन ...

  • लुथरनले दियो अस्पताललाई स्वाथ्य सामग्री

    इलाम: लुथरन वर्ल्ड रिलिफले जिल्ला अस्पताल इलामलाई स्वाथ्य सामग्री सहयोग गरेको छ । ५ लाख ११ हजार ६८४ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । लुथरनले आईसीयू पेसेन्ट मोनिटर एक थान, थ्री च्यानल ईसीजी मेसिन पाँच थान, इन्फ्युजन पम्प एक थान, सक्सन मेसिन दुई थान  अस्पताललाई प्रदान जनाएको छ । दुई थान भेन्टिलेटर, ...

  • महामारीको चपेटामा रंगमञ्च

    काठमाण्डौ: अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यश...

  • कोभिडको यो अवस्थामा विद्यालय सञ्चालन गर्न सकिन्छ

    कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह म...

  • सरकारी कामकाजका लागि कुन प्रदेशमा कुन भाषा सिफारिस ?

    काठमाण्डौ: संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा.लवदेव अवस्थ...

  • निषेधाज्ञा घोषणाको एक सय १४ दिनपछि केही खुकुलो बन्दै इलाम, कोभिडले ११७ को निधन

    इलामः कोरोना भाइरस(कोभिड–१९)को महामारी बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेको एक सय १४ दिनपछि इलाम केही खुकुलो बन्ने भएको छ । भदौ २५ गतेसम्म निषेधाज्ञा जारी भएपनि केही सहज बनाउँन लागेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । जिल्लाका ८१ वडा मध्ये २१ वडामा अझै पनि १० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्...

  • विभिन्न कार्यक्रम गर्दै पुस्तकालय दिवस मनाइयो

    इलामः १५ औं पुस्तकालय दिवस ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित इलाममा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । इलाम नगरपालिका साहित्य कला, संगित प्रतिष्ठानले पद बहालीसगै एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्...