कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म म...
शिक्षा/स्वाथ्य
-
-
‘अवसरमा लैङ्गिक सामानता र सामाजिक समावेशिकरणलाई प्रभावकारी बनाउँनुपर्छ’
इलाम: रोजगारीका अवसरमा लैङ्गिक सामानता र सामाजिक समावेशिकरणलाई प्रभावकारी बनाउँनु पर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्ष्टिच्युट इलामले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समाबेशिकरण सम्बन्धि कार्यशालाका सहभागिले रोजगारीको अवसरलाई प्रभावकारी बनाउँनु पर्नेम...
-
नेपाली राजनीतिमा बेतिथीको जरो
उखेलेरै छाडौं समस्याको मुल जरो ! यसैमा छ जनता र मुलुकको भलो !! झण्डै ७ दशक अघि सङ्गसङ्गै परिवर्तनको यात्रा शुरु गरेका नेपालका दुई छिमेकी मुलुक चीन र भारत विश्व शक्तिको रुपमा उदाउदै गर्दा त्यतिबेलै परिवर्तनको यात्रा शुरु गरेको नेपाल चाहिँ विश्वकै एक भ्रष्ट र तन्नम मुलुकको रुपमा दरिएको दरिएकै छ । यी ७ दशक मध्ये पहिल...
-
मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह
इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ । कलेजको आवश्यक स्राेत साधन जुटाउन आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो । कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुन...
-
‘मेहनत गर्नेलाई अवसर त देशमै पनि रहेछ’
इलाम: मानिसका कतिपय सपना समय, पैसा र परिस्थितिले अधुरा हुन्छन् । अधुरा सपना पूरा गर्न गर्न वैकल्पिक बाटो रोज्छन् । इलामकी तीर्थ कुमारी राई पनि कमाउने सपना बोकेर २०६९ मा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया मै बिताउनुभयो । अलिअलि कमाउनुभयो । पाँच वर्षे मलेसिया बसाइँले उहाँलाई समयको महत्त्व सिकायो । उहाँ भन...
-
लिपि समायोजन सम्बन्धी बिज्ञ कार्यदल गठन, साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’
काठमाण्डौ: सबै किरातीले एउटै साझा लिपि निर्माण गरी प्रयोगमा ल्याउँने उद्देश्यले नौ सदस्यीय विज्ञ कार्यदल गठन गरिएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा सहितको 'किरात समन्वय समिति'ले साझा लिपि निर्माण गरी लेखन प्रणालीको विकास गर्ने कार्यदल निर्माण गरेको छ । भाषावि...
-
लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बनाउँदै चुलाचुली एक नम्बर वडा
इलाम: चुलाचुली गाउँपालिका एक नम्बर वडामा किरात श्रीरिजंघा लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बन्ने भएको छ । लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउँने सोमकार औपचारिक घोषणा गरेपछि कामकाजी भाषा बन्ने पक्का भएको हो । सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउँने औपचारिक घोषणा गर्द...
-
कारितासले दियो सन्दकपुरलाई स्वास्थ्य सामग्री
इलाम: कारितास नेपालले सन्दकपुर गाउँ पालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउँ सहयोग हात भन्ने नाराका साथ स्वाथ्य सहयोग गरेको हो । मानब अधिकार संजाल तथा शान्ति कार्य समुह प्याग नेपालको समन्वयमा ९५ माक्स १ सय ५० वटा, सर्जिकल माक्स ६० वटा, पिपिई सेट ९०, सेनिटाईजर आ...
-
युवा संघ नेपाल नगर कमिटी इलामको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरे
इलामः सातौ संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी इलामले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी इलामको समन्वय गरेको कार्यक्रममा ८८ जनाले रक्तदान गरेको बताइएको छ । रक्तदान मार्फत संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ । युवाहरु दलको आदेश बाहेक मान...
-
के हो निपा भाइरस ? मान्छेमा कसरी सर्छ ?
भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रज...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 67
- Next Page »
















