• खान्द्रुङ माविमा मनाइयो, ६०औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस

    देउमाईः नेपाल रेडक्रस सोसाइटीको ६० स्थापना दिवस खान्द्रुङमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । युवा रेडक्रस सर्कल खान्द्रूङ माध्यमिक विद्यालयको आयोजनामा सहयोग हस्तान्तरणसँगै अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ । सर्कलको अगुवाईमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्सव गुरागाईंको टाउकोको उपचार...

  • अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता सम्पन्न

    इलाम: नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको आयोजनामा अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा आज सप्पन्न भएको छ । प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट एकेडेमी का अस्विन लिम्बु प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्री दोस्रो र माउन्टमेची का निर्मल गुरुङ तेस्रो भएका ह...

  • खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मी पुरस्कृत

    इलामः जिल्ला फूटबल संघ इलामले खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । संघले गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । संघले शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार बि...

  • रेडहर्ष फूटबल क्लबले चुम्यो एन्फा जिल्ला लिग इलामकोे उपाधी

    इलामः एन्फा जिल्ला लिग इलामको शुक्रबार सम्पन्न खेलको उपाधी रेडहर्ष फूटबल क्लब भएको छ । फाइनल खेलमा रेडहर्षले एमएफसी पान्दाम फिक्कललाई चार-शुन्यको सानदार जित निकाल्दै लिग च्याम्पियन बनेको हो । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्ने भएको छ । खेलको सुरुवातदेखि पान्दाम माथि रेडहर्ष हाबी भयो...

  • किरात चाड ‘चासोक तङ्नाम’

    किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...

  • चुलाचुली साकेला गोल्ड कपको पहिलो चरणको खेल सकियो, पुस २ गतेदेखि सेमिफाइनलका खेल हुदैं

    चुलाचुली:  प्रथम चुलाचुली साकेला गोल्ड कप २०७८ को मंगलबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दमकका खेलाडीहरूले सर्वाधिक ४ गोल सहित नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा दमक फुटबल क्लव झापाका जर्सी...

  • राजन राई बने, अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति संयोजक

    इलामः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति गठन भएको छ । महासंघको बुधबार इलाममा भएको भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समन्वय समिति गठन गरेको हो । सह-संयोजकमा भीम लावती र दिनेश राई छानिएका छन् । सदस्यहरुमा रोशन राई, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्...

  • आत्मानन्द कपको १४ औं संस्करण यो वर्ष मंसिर ११ देखि १७ गतेसम्म सञ्चालन हुँने

    इलामः इलामको माङ्सेबुङमा आत्मानन्द कपको १४ औं संस्करण मंसिर ११ गतेदेखि सञ्चालन हुने भएको छ । १७ गतेसम्म सञ्चालन हुँने खेलमा आठ टिमको सहभागिता रहेन मंगलबार इलाम बजारमा भएको पत्रकार सम्मलनमा बताइएको छ । प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा...

  • बिहिबारदेखि कान्दुक भेट्रान फुटसल प्रतियोगिता हुँदै

    इलाम: सूर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारदेखि कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा असोज २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्र...

  • ‘अनुकुल वातावरणाको बन्न सके, माईभ्याली गोल्डकपको सातौं संस्करणको प्रतियोगिता हुँने’

    इलाम: मेची पहाडकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने बताइएको छ । कोभिड-१९ कोरोना महामारी नियन्त्रण भएर अनुकुल अवस्थाको व्यवस्थापन भए प्रतियोगिता हुने क्लबले जनाएको छ । इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणक...