इलामः सञ्चारिका समूहले इलाम शाखा अध्यक्षमा सिर्जना श्रेष्ठलाई छनौट गर्दै आइतबार पुर्नगठन गरेको छ । समहले उपाध्यक्षमा तारा खाती कोषाध्यक्ष सुनिता मगर, सचिव सरिता राई सहिवतको ७ सदस्यीय समूह गठन गरको जनाएको छ । यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष कोकिला ढकाल र बुद्दमाया सोङ्मी छानेको छ । महिला पत्रकारहरुको क्षमत...
इलाम नगरपालिका
-
-
सूर्योदय नगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र
इलामः सूर्योदय नगर उद्योग वाणिज्य संघले वाणिज्य क्षेत्रमा विभिन्न सुधारको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा बिहिबार ज्ञापन पत्र बुझाएको छ । पशुपतिनगर नाका व्यवस्थित नुहुँदा चार दशकदेखि वाणिज्य क्षेत्र समस्यामा परेको भन्दै सुधारका लागि छ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाइएको छ ...
-
सन्दकपुरमा बाल सञ्जालको क्षमता विकास तालिम शुरू
सन्दकपुरः पालिका स्तरीय बाल सञ्जालको क्षमता विकासको गर्न तीन दिवसिय तालिम सन्दकपुर गाँउपालिकामा बुधबार शुरू भएको छ । बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको आयोजना र सन्दकपुर गाँउपालिकाको सहकार्यमा शुरू भएको तालिममा बालबालिका, बालअधिकार र बाल अधिकारको अवधारणाको विषयमा जानकारी गराइने छ । मानव अधिकार मञ्च नेपालक...
-
न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा सम्पन्न
इलामः न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बुधबार इलाममा सम्पन्न भएको छ । कार्यशालामा न्यायिक समितिको कार्य सम्पादनलाई कसरी चुस्त दुरूस्त बनाउँन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यशालामा स्थानीय तहका न्यायिक समितिलाई नीतिगत कार्य सम्पादनमा जोड दिनस...
-
‘न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्छ’
पान्थरः स्थानीय तहका न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्ने पान्थरको फिदिममा आयोजित एक कार्यक्रममा सहभागी बक्ताले सुझाएका छन् । उनिहरूले न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बोल्दै, संघीयताको मर्मलाई संस्थागत विकास गर्न प्रतिबद्धता, जिम्मेवारी र विश...
-
आज २१०औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गर्दै मनाउँदै
मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभ...
-
झुटो विवरण दिई नागरिकता लिन खोजेको आरोपमा इलाममा दुई पक्राउ
इलामः इलाममा झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-५ का चेतन गजमेर र भुवनसिंह गजमेर रहेको प्रहरीले जनाएको छ । चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले स्थ...
-
राष्ट्रिय जनगणना २०७८ अनुसार इलामको जनसंख्या तथ्याङ्क सहित
इलाम: तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक गरेको छ । जिल्लाका सरोकारवालाको सहभागिता जिल्ला प्रशासन कार्यालयमा आइतबार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक भएको तथ्यांकमा इलामको कुल जनसंख्या दुई लाख ७९ हजार पाँच सय ३४ छ । इलाममा पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या ए...
-
प्रेस युनियन इलामलको पत्रकारका लागि प्रशिक्षण कार्यक्रम
इलामः नेपाल प्रेस युनियन ईलामले शुक्रबार पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । इलाम नगरपालिकाको सहयोगमा भएको प्रशिक्षण कार्यक्रम सञ्चारकर्मीको विभिन्न विषयमा जानकारी गराइएको थियो । युनियनका अध्यक्ष सबिता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा र विभिन्न मिडियासङ्ग आवद्ध ३० भन्दा बढी सहभागी पत्रकारहरुलाई...
-
‘सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्छ’
इलामः इलाममा आयोजित एक कार्यक्रमका वक्ताले सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्ने बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सार्वजनिक संस्थाको सेवालाई आम नागरिकसम्म पुर्याउँन सरोकारवाला सबैले काम गर्नु पर्नेमा जोड...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 83
- Next Page »
















