• माइमझुवाका स्थानीयलाई १८ थान स्टेचर

    माइमझुवाः इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवाका स्थानीयलाई बुधबार स्टेचर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत महिला स्वाथ्य स्वयंसेविका मार्फत १८ थान स्टेचर वितरण गरिएको वडा अध्यक्ष सनम राईले जानकारी गराए । गाउँपालिकाको कार्यक्रम अन्तर्गत अपाङ्गता भएका तथा बिरामीलाई ...

  • चुलाचुलीका २४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा

    चुलाचुलीः इलामको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने २४ भूमिहीन परिवारले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन् । उनिहरूलाई बुधबार चुलाचुलीमा भएको एक कार्यक्रममा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गरिन् । सहकारी तथा गरिबी निवारण मन्त्री श...

  • प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गर्यो

    बिराटनगरः सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्...

  • पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन

    इलामः इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार एक समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भेटीको विषयमा सत्य तत्य पत्ता लगाई २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

  • नेकपा माओवादी केन्द्रको निर्णय, कोशी प्रदेश सरकारको समर्थन फिर्ता हुने

    बिराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबार बसेको बैठकले कोशी प्रदेश सरकारको सर्मथन फिर्ता लिने निणर्य गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कोशी प्रदेशका सांसदीय दलका नेतो इन्द्रबहादुर आङ्बोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सांसदीय दलको मिति २०८० जेठ २३ गते बसेको बैठकले माननीय ...

  • जिल्ला शिक्षा विकास तथा समन्वय इकाई इलाममा नेपाल विद्यालय कर्मचारी परिषदको धर्ना

    इलामः नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालय अगाडि मंगलबार धर्ना दिएको छ । विद्यालयका कर्मचारीहरूलाई पूणसेवा सुविधाको दिगो व्यवस्थापन गर्नुपर्ने माग गर्दै धर्ना दिएको हो । परिषदको देशव्यापी कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम राखेको बताइएको छ । कर्मचारीको दरबन्दी सिर्जना ग...

  • रूसका रेडियो स्टेशन ह्याक, पुटिनको नक्कली भाषण

    काठमाडौंः रूसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रति...

  • विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण

    इलामः विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको काले दमाई पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । इलाम नगरपालिका, हरित शान्ति अभियान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्प...

  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी, आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ अर्थात तातो हावा चल्न सक्ने

    काठमाण्डौ: मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा तातो हावा तथा ’लु’ चल्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू-भागमा आउँदो पाँच दिन ’लु’ चल्न सक्ने चेतावनी दिएको हो । पहाडी भू-भागका उपत्...

  • सिटिजन इन्स्योरेन्सले बिमितलाई दियो, घातक रोग बापत १९ लाख बढी नगद

    इलामः सिटिजन लाइफ इन्स्योरेन्सले बिमितलाई घातक रोग बापत बिमा रकम नगद हस्तान्तरण गरेको छ । इन्स्योरेन्स कम्पनिले इलाम बजारका बिमित मनोहर तामाङलाई घातक रोग बापत २० लाख मध्ये नियम बमोजिम कर कट्टि गरेर १९ लाख २७ हजार ९ सय ९६ रकम हस्तान्तरण गरेको हो । तामाङलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले चेक हस्तान...